मुख्य समाचार
प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । अमेरिकी अपील कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बहुल देशहरुका नागरिक र शरणार्थीहरुलाई अमेरिका आउन लगाएको प्रतिबन्धमाथि अपील कोर्टले तथ्य नपुगेको भन्दैँ खारेज गरेको छ । अब ट्रम्पले सुप्रीम कोर्टमा फेरि अपील गर्न सक्ने छन् । ट्रम्पले सात मुस्लिम देशहरुका नागरिक र शरणार्थीहरुलाई अमेरिका आउन रोक लगाएका थिए । तर, यसमा अमेरिकी […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल पाल्पा, २८ माघ । पाल्पामा ११ राजनीतिक दल स्थानीय निर्वाचनमा सहभागी हुनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्वाचन आयोगले निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ । दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

जनकपुरधाम, २८ माघ । राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियान लिएर घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ । सो योग शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइने बताइएको छ […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २७ माघ । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भएको जघन्य घटना छानविन गर्न गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक बर्ष थप्ने सरकारले निर्णय गरेको छ । दुई वर्षका लागि गठन भएको आयोगको म्याद आजबाट सकिदै थियो तर सरकारले आयोगले गर्नुपर्ने काम नसकिएकाले पुनः […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २७ माघ । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ । बिहीबार बसेको समितिको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो । उपसमितिको प्रतिवेदनमा पदमुक्त भइसकेका कार्कीलाई महाअभियोग […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल धनुषा, २७ माघ । बिहीबार धनुषाको नापी कार्यालयमा कर्मचारीले घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीमाथि कुटपिट गरेका छन् । कर्मचारीले जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कुटपिट गरेका हुन् । पीडित साहका अनुसार नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २७ माघ । नेपाल बार एशोसिएसनबाट न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले सामूहिक राजीनामा दिएका छन् । बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई उनीहरुले सामूहिक राजीनामा बुझाएका हुन् । न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णका अनुसार नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २७ माघ । नक्शालमा निर्माणाधीन डबल ट्री हिल्टन होटलको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाबाट नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले निर्माणस्थलको स्थलगत अनुगमन समेत गरेको छ । बिहीबार बिहान होटल निर्माणमा आर्थिक अनियमितता भएको आशंकामा छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । यसअघि नै महानगरपालिकाले हचुवाको भरमा […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २७ माघ । तत्काल स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न विभिन्न आठ विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले आग्रह गरेको छ । उनीहरुले पूर्णसमानुपातिक स्ववियु निर्वाचनको माग गर्दै तत्काल निर्वाचन प्रक्रिया नरोके सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पूर्णसमानुपातिक निर्वाचनको माग गर्दै समाजवादी विद्यार्थी फोरम, वैद्यनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

पोखरा, २६ माघ । कास्कीको लाहाचोक–५ घर भई हाल पोखरा–१७ मा बस्दै आएका २५ वर्षका दिनेश नेपाली समेतले गत पुस २७ गते भारतीय नागरिक सविर अन्सारीलाई पोखरा–१७ नमुना टोलस्थित तितेपानीमा ढुङ्गा प्रहारबाट हत्या गरेर फरार भई कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त एक महिनापछि पक्राउ परेका छन् । हत्याका मुख्य अभियुक्त काठमाडौँमा लुकीछिपी बसेको छ भन्ने […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन मिति घोषणा गर्नु ठूलो कुरा नभएको बताएका छन् । उनले मधेसी मोर्चासमेतलाई समावेश गराएर चुनाव गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको पनि बताए । दाहालले आगामी जेठ भित्रै निर्वाचन हुने तर संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने बताए । बुधबार भरतपुर विमानस्थलमा […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, २६ माघ । १९ महिनासम्म अपराध महाशाखाको नेतृत्व सम्हालेर गुण्डा नाइके कुमार घैंटेको इन्काउण्टरदेखि विद्युत चोरी गर्ने सरकारी कर्मचारीसम्मलाई ठेगान लगाएका एसएसपी सर्वेन्द्र खनाल सरुवा भएका छन् । अब यो कुर्सीमा अर्का एसएसपी दिनेश अमात्य आएका छन् । उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका एसएसपी खनालले गरेका […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, २६ माघ । काठमाडौंमा स्काइरेल अर्थात मोनो रेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । बुधबार काठमाडौंमा वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउने […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, २६ माघ । नेपालमा धेरै बिदा हुँदा विकास र सरकारी काममा बाधा सिर्जना भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । मंगलबार प्रजातन्त्र दिवस मुल समारोह आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काम भन्दा बिदा बढी भएको टिप्पणी गरे । उनले ऐतिहासिक घटनाक्रम तथा भाषा, धर्म र संस्कृतिको सम्मान गर्ने बहानामा अनावश्यक […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल चितवन, २६ माघ । पहिलो पटक मोटरगाडी पुग्दा चितवनको पहाडी गाविसअन्तर्गतको दारेचोक गाविसको लामिडाडाँमा स्थानीयमा खुसी छाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मनकामना दर्शन प्रालि चेरेसबाट लामिडाँडासम्म कृषि सडकको विधिवतरुपमा उद्घाटन भएसगैँ सो ठाउँमा पहिलो पटक मोटरबाटो पुगेको हो । चेरेस-लामिडाँडा सडक करिब सात किलोमिटर पर्दछ । चितवन क्षेत्र नम्बर ३ का सांसद […]



 

 

 

 

 

 

 


ताजा अपडेट