मुख्य समाचार
प्रकाशित मिति: २६ भाद्र २०७३, आईतवार

रसुवा । शनिबार रातिदेखिको निरन्तर भारी वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात ठप्प भएको छ । जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरोका कारण यातायात बन्द भएको हो । बाटो खुलाउन भारी वर्षा भइरहेकाले सडकमा डोजर गुडाउन असहज भइरहेको छ । पहिरो गएका स्थानमा आवश्यक सुरक्षाका […]


प्रकाशित मिति: २६ भाद्र २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार इलाम, २६ भदौ । पुनरावेदन अदालत इलाममा न्यायाधीको संख्या कम भएपछि मुद्दाको चाप बढे पनि कमै मात्रामा मुद्दा फैसला हुने गरेको छ । ०६६ सालदेखि ५ जना न्यायाधीश रहने गरेको पुनरावेदन अदालतमा हाल २ जना मात्र न्यायाधीश छन् । १ जना न्यायाधीश बिदा बसेमा बेन्च नै खाली हुने गरेको छ । न्यायाधीश […]


प्रकाशित मिति: २६ भाद्र २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार भीमदत्तनगर, २६ भदौ । नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको छ । प्रहरीले आव ०७२/७३ को नीति तथा कार्यक्रममा नै ‘प्रहरी मेरो साथी’ अभियान समावेश […]


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

काठमाडौं, कोरियामाकार्यरत नेपालीहरुलाई नेपालबाटै स्वास्थ्यतथामनोसामाजिक परामर्श दिइने भएको छ । कोरियामाकार्यरत धेरै नेपालीहरुमा स्वास्थ्य समस्या देखिएपछि सरकारले नेपालबाटै टेलीमेडिसन मार्फत स्वास्थ्य परामर्श दिने तयारी गरेको हो ।श्रम तथा रोजगार मन्त्रालयअन्तरगतको इपीएस कोरिया शाखाले कोरियामाकार्यरत नेपालीलाई सहयोग पुग्ने गरी स्वास्थ्य परामर्शकालागिअध्ययनथालेको छ । पछिल्लो समयमाकोरियामा नेपालीकामदार डिप्रेसनमाजाने समस्या बढेको छ । त्यसैकारण कोरियामाकार्यरत नेपालीको आत्महत्या दर […]


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

राजधानी लगायत विभिन्न शहरहरुमा हुने चोरीका घटना अब ताल्चाले नै नियन्त्रण गर्न सघाउ पुर्याउने छ। चोर वा अपरिचित कोही व्यक्तिले तोडफोड गर्न खोजेमा साइरन बजेर टोललाई नै सचेत गराउने ताल्चा बजारमा पाइन थालेको छ। चीनमा बनेको यो ताल्चा राजधानीको महाबौद्धसहित विभिन्न ठाउँहरुमा पाइने गर्दछ। यसको नेपाली मूल्य १२ सय रुपैयाँ रहेको छ। चोर भगाउने स्मार्ट […]


प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

मानव जातिले खेतीपाती गरेर बस्न थालेपति कुवा कुलो आदि बनाउदा नदी किनारहरु जस्तै एउफ्रेटिसस्, नाईल, सिन्धु नदी किनार, याङजीक्याङ, मिजुरी, आमाजोन सभ्यता विकास गर्दा नै जलश्रोतको उपयोग गर्न थालिसकेका थिए । तर यस्ता नदी नालाहरुबाट विजुली विकास गर्ने प्रविधि भने १९ औं र २० औं शताव्दिमा मात्र विकसित भएको हो । युरोप अमेरिकामा यो प्रविधि […]


प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

अनिल शर्मा नेपालका हिमाली जिल्लाहरुमा अमेरिकी गुप्तचर संस्थाहरुको चलखेल निकै बढेको छ । यसको केन्द्रमा तिब्बति शरणार्थीहरु तथा तिब्बतमा प्रायोजित पृथकतावादी आन्दोन रहेको छ । २०३१ सालको खम्पा विद्रोह ‘सिआइए र रअ’ को योजनामा भएको थियो । खम्पा विद्रोहमा नेपाली भुमी प्रयोग गरिएको भनेर मुस्ताङ जिल्ला बढी चर्चा भएपनि रसुवा जिल्ला समेत प्रयोग भएको थियो […]


प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

तिलोत्तमा (रुपन्देही), २४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गर्नुभएको छ । राप्रपा नेपालले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मधेसवादी दलहरुको चाहनाअनुरुप संविधान संशोधन भए आफूहरुको यो मुद्दा पनि सम्बोधन गर्नुपर्ने अडान दोहो¥याउनुभएको हो । संशोधनमा नभए […]


प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौँ, २४ भदौ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । यसअघिका प्रमुख सचेतक हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा चयन हुनुभएपछि माओवादी […]


Pasang Sherpa
प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

राजनीतिक शास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेर राजनीतिक अभ्यासमा सक्रीय रहेका पासाङ्ग शेर्पा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका वर्तमान सचिव एवं आसन्न महाधिवेशनमा महासचिव पदका लागि महासचिव पदका प्रत्याशी हुन् । दोलखा जिल्लाको आलम्पु गाविसको हिमाली कृषक परिवारमा विक्रम सम्बत २०२५ साल साउन ५ गते जन्मिएका पासाङ्ग शेर्पा नेकपा एमालेका विभिन्न भातृ संगठनहरुको नेतृत्वमा रही राजनीतिक अभ्यास गर्दै आएका छन् । उनले नेकपा एमालेका जनजाति विकासका लागि गठित नेपाल लोकतान्त्रिक शेर्पा संघको संस्थापक अध्यक्ष भएर काम गरिसकेका छन् ।



 

 

 

 

 

 

 


ताजा अपडेट