मनोरञ्जन
प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

काठमाडौं। गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ। प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन रहेको गीतमा प्रेमील मनका प्रेम भावहरुलाई समेटिएको छ । युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न […]


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

काठमाडौं। गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। गीति साहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौं उपत्यका उपसमितिको आयोजनामा काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा असोज १९ गते शुक्रबार दिउँसो गीतकार चाम्लिङको कविता तथा […]


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

काठमाडौं । रिटर्नी फेडेरेसन बागमति प्रदेशको आयोजनामा चलचित्र ‘महानगर’ को च्यारिटी शो गरिएको छ । चलचित्र निर्मात्रीका रुपमा आफूलाई प्रस्तुत गरेकी रिटर्नी ओम चेम्जोंग र मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ को साउन २७ गते शनिबार चावाहिलस्थित चलचित्र विकास बोर्डको हलमा विशेष च्यारिटी शो आयोजना गरिएको हो । रिटर्नी फेडेरेसन बागमति प्रदेशको सहयोगार्थ आयोजना गरिएको […]


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

काठमाडौं । विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको संघर्ष र यथार्थ चित्रण गर्ने चलचित्र ‘महानगर’को विषेश प्रदर्शनी गरिने भएको छ। मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ रिटर्नी फेडेरेसन बागमति प्रदेशको सहयोगार्थ यही साउन २७ गते चावाहिलस्थित चलचित्र विकास बोर्डको हलमा प्रदर्शनी गरिने भएको हो । कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘महानगर’मा विभिन्न […]


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

काठमाडौं। छायाँकार अशोक कुमार बस्नेत सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनमा कार्यरत बस्नेतलाई टेलिभिजन तथा मनोरंजन उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत उक्त सम्मान प्रदान गरिएको हो । ब्राण्ड यु पिक्चर्स प्रा.लि. र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोबल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’को ५२औँ भाग […]


प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । ‘हैट’ थेगोबाट चर्चित बनेका हास्य कलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् । ‘कबड्डी’ फिल्ममा अभिनय गरेपछि चर्चामा आएका बुद्धिले शुक्रबार केही आफन्त र कलाकार साथीहरूको उपस्थितिमा भक्तपुरको एक पार्टी प्यालेसमा अनुसँग लगनगाँठो कसेका हुन् । बुद्धि र अनु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।


प्रकाशित मिति: ६ चैत्र २०७८, आईतवार

काठमाडौं । नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेको भन्दै बयान लिएको छ। नेपाल राष्ट्र बैँकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हुने भन्दै नगर्न सबैलाई चेतावनी दिइरहेका बेला अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ‘क्रिप्टोकरेन्सीमा आफूले पनि लगानी गरेको र अरुलाई पनि लगानी गर्नुस् भनेकी थिइन् । आइतबार दिउँसो […]


प्रकाशित मिति: २३ माघ २०७८, आईतवार

काठमाडौं । ‘स्वर कोकिला’ उपनामले चिनिने भारतकी चर्चित गायिका लता मंगेशकरको आज निधन भएको छ । लता मंगेशकरको ९२ वर्षको उमेरमा आज बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो । सन् […]


प्रकाशित मिति: १२ पुष २०७८, सोमबार

काठमाडौं । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको ‘क्लब प्लेटिनम’मा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाँहना पूरा […]


प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

मुम्बई । चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ केही महिनाका लागि बन्द हुने भएको छ । शोको निर्माण टिमले यसको प्रशारण केही महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । केही महिनाको ब्रेकपछि यो शो नयाँ अवतारमा पुनः फर्किने बताइएको छ । यसको प्रशारण फेब्रुअरीको दोस्रो सातादेखि बन्द हुनेछ । ‘द कपिल शर्मा शो’ […]


प्रकाशित मिति: १० माघ २०७७, शनिबार

काठमाडौं । ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड-२०७७’ मा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित शुक्रबार राजधानीमा सम्पन्न भएको अवार्ड समारोहमा पत्रकारद्य अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो। अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता […]


प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार

काठमाडौं । कवि तथा कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथा सङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमाको ८०औँ जन्मदिनका अवसरमा शुक्रबार स्रष्टा घिमिरेले उपहारस्वरुप आमालाई ‘सम्मोहन’ नामक लघुकथा सङ्ग्रह अर्पण गरेका हुन् । आफ्नो जन्मदिनमा स्रष्टा घिमिरेकी आमाले छोरो रञ्जनको कृतिका रूपमा तेस्रो र पहिलो लघुकथा सङ्ग्रह ‘सम्मोहन’ विमोचन गर्नुका साथै सिर्जनायात्रा निरन्तर अगाडि बढ्न […]


प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार

काठमाडौं । वरिष्ठ गायिका (गुरु आमा) संगीता राना प्रधानको स्वरमा सजिएको ‘जून माग्यौं आकाश दिएँ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नरदेवी राईको शब्द रचना रहेको उक्त गीतको म्युजिक भिडियो जस्केलो क्रिएसनले तयार पारेको हो । पबिधान खालिङको संगीत रहेको उक्त गीतमा अन्जना राई र बबीन राईले अभिनय गरेका छन् । विगत […]


प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

मुम्बई । फोक्सोको क्यान्सरबाट पीडित भएका बलिउड अभिनेता संजय दत्त उपचारका लागि अमेरिकातर्फ लागेका छन् । शनिबार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मुम्बईको लीलावती अस्पतालको इनटेन्सिभ केयरमा राखेर उपचार गरिएको थियो । अस्पताल भर्ना भएका संजयलाई मंगलबार फोक्सोमा क्यानसर भएको र क्यान्सरको तेस्रो चरण पुगेको रिपोर्ट आएको थियो । उनलाई क्यान्सर भएको खबर आउँदासम्म उनी उपचारका […]


प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार

सिरहा । भाई बहिनीको साझा पर्व रक्षा बन्धन अर्थात राखी बन्धनका भावलाई आफ्नो गीती सृजना तथा स्वर मार्फत सिरहा गोलबजार-६ का गुरुशरण सदाले “चान्दो सँ निक हमर बहिना,राखी लेने अइहे हमर अंगना” नामक मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सवरी संकल्प समाज गोलबाजर र मेगा म्युजिक स्टुडियो मिर्चैया ब्यवस्थापन तथा उत्पादन रहेको उक्त […]



 

 

 

 

 

 

 


ताजा अपडेट