शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

काठमाडौं। गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ।

प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन रहेको गीतमा प्रेमील मनका प्रेम भावहरुलाई समेटिएको छ ।

युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट