अन्तर्वार्ता
प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

बुढानीलकण्ठ भगवानको नामबाट नामाकरण गरिएको बुढानीलकण्ठ नगरपालिका बागमति प्रदेशको काठमाडौं जिल्लाको पूर्वउत्तर क्षेत्रमा रहेको नगरपालिका हो । वि.सं २०७१ साल मंसिरमा घोषणा गरिएको बुढानीलकण्ठ नगरपालिका संघिय राजधानी काठमाडौंसँगै जोडिएको एउटा नगरपालिका हो । साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलेर बनेको यो नगरपालिका हाल १३ वटा वडाहरुमा […]


प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमालले ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को चौथो दिन आफ्नो कथा सुनाए। चलचित्रको पर्दामा राजेशले काम नगरेको ७ वर्षभन्दा बढी भए पनि उनलाई हेर्न हल टनाटन भरिएको थियो। महोत्सवको एउटा शेसन ‘मेरो कथा’ मा राजेशको कथा सुन्‍न आइपुगेका दर्शकलाई राजेशले आफ्नो कथा सुनाए। राजेशलाई पहिलोपल्ट चलचित्र […]


प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आफ्नो १०औँ वार्षिकोत्सव, साधारण सभा तथा ज्वेलरी प्रदर्शन भब्यरुपमा सम्पन्न गरेको छ । गत शनिबार राजधानीको नयाँबजारमा सम्पन्न १०औँ साधारणसभा तथा ज्वेलरी फेशन शो मा साधारण सभाका साथै ज्वेलरी प्रदर्शन पनि गरिएको थियो । विभिन्न पहिरन अनि आभूषणमा सजिएका मोेडलहरुले विभिन्न डिजाइनका गहनाहरुको प्रहदर्शनी गरेका थिए । युवा […]


प्रकाशित मिति: १६ पुष २०७६, बुधबार

हतुवागढ़ी गाउँपालिका प्रदेश नं १ को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पूर्व–दक्षिणमा धनकुटा, दक्षिणमा उदयपुर, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पूर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासँग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भूमिको रुपमा प्रसिद्ध छ । समुन्द्री सतहदेखि लगभग १५४० मि उचाईमा अवस्थित यो स्थानको […]


प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाएको छ । वि.सं. २०३५ सालदेखि कम्युनिष्ट राजनीतिमा निरन्तर लागेका बामपन्थी नेता राई २०३५ सालमा कम्युनिष्ट राजनीतिको तत्कालिन कोर्डिनेसन कमिटी (कोके)मा आबद्ध भएर राजनीतिमा निरन्तर लागि परेका छन् । धरानका स्थानीय प्रकाश राई जिल्लाकै जनप्रिय, लगनशील, इमान्दार र […]


प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा भारी मतले विजयी सभासद जय कुमार राई आफ्नो निर्वाचन क्षेत्रमा दरो पकड भएको नेताका रुपमा परिचित छन् । धरानका स्थानीय बासिन्दा राईसँग सुनसरी क्षेत्र नम्बर १ को विकास निर्माण अनि यही मंसिर १४ गते हुन गइरहेको धरानको उपनिर्वाचनको बारेमा गरिएको कुराकानी :


प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

खगेन्द्र मेन्याङबो सुनसरी-काठमाडौं सम्पर्क मञ्चका पूर्व उपाध्यक्ष हुन् । २०४६ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका मेन्याङबो हाल धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनको तयारीमा व्यस्त रहेका छन् । उनले पूर्व नेकपा एमाले पार्टीको विभिन्न निकायमा बसेर काम गरिसकेका छन् । धरानका स्थानीय बासिन्दा मेन्याङबो त्यहा हुने गतिविधिहरुमा सुक्ष्म जानकारी राख्ने गर्दछन् । मंसिर […]


प्रकाशित मिति: ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । विगत २० वर्षदेखि ज्योतिषका रुपमा सक्रिय रहँदै आएका ज्योतिष जनार्दन पराजुली आफ्नो कार्यक्षेत्रमा अब्बल मानिन्छन् । सँधैं जसो उनी कहाँ सेवाग्राहीहरुको भीड लाग्ने गर्दछ । कोही आफ्नो बच्चा बोकर ज्योतिष पराजुलीलाई भेट्न आउछन् भने कोही ग्रहदशाा, घरायसी समस्या र शैक्षिक परामर्शलगायत भविष्यको बारे सर-सल्लाह लिन आउने गर्दछन् । उनै अब्बल दर्जाका ज्योतिष पराजुलीसँग […]


प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

कसरी आउनुभयो यो क्षेत्रमा ? म सानो छँदा आमासँग गाउँमा घुम्दै हिड्थे । आमासँगै हिड्दा हिड्दै, सारंगी बजाएको देखेर मैले पनि बजाउन सिके । एसएलसी दिएर काठमाडौं आएपछि संगीत पढ्ने मौका पाए । संगीत सँगै सारंगी बजाउने अवसरहरु पाउन थाले । यसरी नै मलाई संगीत र सारंगीप्रति लगाव बढ्दै गयो र यो क्षेत्रमा निरन्तर लागी […]


प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुन् शंकर अधिकारी । तत्काल राहत, इसिडि, छुट करारलगायतका शिक्षकहरुका लागि पुनः आन्तरिक विज्ञापन हुनुपर्छ भन्नेमा अधिकारी जोड दिन्छन् । उनी भन्छन् ‘उत्कृष्ट शिक्षक बनेर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नसक्नुपर्छ’ । उनै अधिकारीसँग राहत, इसिडि, करारलगायतका शिक्षकका समस्याका विषयमा गरिएको कुराकानी : शिक्षक महासंघले एकातिर शैक्षिक समृद्धिको […]


प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

काठमाडौंको असनमा बस्ने २५ वर्षीया रोजिता बुद्धाचार्य विज्ञान विषयकी विद्यार्थी हुन् । फिजिक्सबाट मास्टरर्स सकेर हाल उनी पिएचडिको तयारीमा छिन्।भर्खरै मात्र प्रथम महिला पत्रकार सगरमाथा आरोही २०१८ को टिमबाट टोलीनेता भई सगरमाथा आरोहण गरेर फर्केकी उनी अहिले तारा, ग्रह र ग्यालेक्सीहरुबारे अध्ययन गर्दै गरिरहेकी छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा पहिले मानिसले मानसिक रुपमा तयार […]


प्रकाशित मिति: २८ आश्विन २०७५, आईतवार

जयन्ती लावती पेशाले ब्युटिसियन हुन् । विगत ९ वर्षदेखि उनले ललितपुरको ताल्चीखेलमा चुम्लुङ ब्युटिपार्लर सञ्चालन गरिरहेकी छन् । विवाहपछि अनुहारमा चायाँपोतो आएर दिक्क भएकी उनले ब्युटिपार्लर गएर अनुहार निको भएपछि ब्युटिपार्लरको काम सिक्न आफूलाई पनि रुचि जागेको बताउँछिन्। विवाहपछि ब्युटिपार्लर सिकेर व्यवसाय गरेको उनले यसै कामलाई रोजिरोटी बनाएकी हुन् । पहिला-पहिला महिलाहरु छालाको केयर गर्न […]


प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार

म्याग्दीकी तारादेवी पुन भारोत्तोलन खेलकी युवा खेलाडी हुन् । सानैदेखि भलिबलमा रुचि राख्ने उनले वि.सं २०५८ साल पुषदेखि औपचारिक रुपमा भारोत्तोलन खेल्न थालिन् । उनी चौथो राष्ट्रिय खेलकुदको लागि गाविस, जिल्ला स्तरीय र क्षेत्रिय स्तरबाट छनौट भइसकेपछि राष्ट्रियस्तरको भलिबल खेल्न सुरु गरिन् । नेपालमा भएको आठौँ सागका लागि छनौटमा परेकी उनले उक्त खबर आठौँ साग […]


प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार

धनकुटाकी सावित्री लिम्बु राई विगत ३८ वर्षदेखि काठमाडौंमा बस्दै आएकी छन् । ललितपुरको कुसुन्ती पञ्चेश्वर महादेव मन्दिर नजिकै उनले विगत २३ वर्षदेखि ‘सावित्री एकता जनसेवा समूह’ नामक बालआश्रम चलाउदै आएकी छन् । श्रीमानको मृत्युपछि एक्ली परेकी उनले एक्लोपन हटाउन आफ्ना तीन जना कलिला बच्चासँगै बालआश्रम सञ्चालन गर्ने मनसाय बनाइन् । एउटा बच्चाबाट बालआश्रम सुरु गरेकी […]


प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

नेपाल टेलिभिजनमा पहिलो महिला क्यामेरा पर्सनका रुपमा कार्यरत विष्णु पन्थी अर्घाखाँची जिल्लामा जन्मिएर हाल काठमाडौंको नैकापमा बस्दै आएकी छन् । लामो समयदेखि मिडिया क्षेत्रमा कार्यरत पन्थीसँग आज हामीले एउटा महिलालाई मिडिया अर्थात क्यामेरा पर्सन भएर काम गर्दा कस्ता समस्या र चुनौती आइपर्दछन् भन्ने विषयमा रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा गरिएको कुराकानी : १. नेपालीहरुको […]



 

 

 

 

 

 

 


ताजा अपडेट