अन्तर्वार्ता
प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

गणेश प्रसाद लकान्द्री लामो समयदेखि सुनचाँदीको क्षेत्रमा काम गर्दै आएका व्यवसायी एवम् नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष हुन् । आफ्नो नीजि व्यवसायका साथै यस मञ्चलाई पनि लकान्द्रीले निकै मिहिनेत र परिश्रमका साथ अगाडि बढाइराखेका छन् । गठन भएको छोटो समयमा नै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले विभिन्न जिल्लाहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ […]


प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबाबु महत २०७४ सालमा कांग्रेसबाट निर्वाचन जितेर वडाध्यक्ष बनेका हुन् । वि. सं २०३८ सालको पञ्चायत कालमा ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य समेत रहेका महत जनताका समस्या सुनेर समाधान गर्ने प्रयासमा निरन्तर खटिरहन्छन् । समाज सेवा गर्दा आनन्द प्राप्त गर्ने महतले वडा अध्यक्ष जस्तो […]


प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलवार

विगत २० वर्षदेखि सुनचाँदी क्षेत्रमा व्यवसाय गर्दै आइरहेका टंकबहादुर बराईली अहिले नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएका टंकले सुनचाँदी क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रको पनि सिन्डीकेट प्रथा अन्त्य हुनुपर्ने कुरामा जोड दिन्छन् । नेपाल विश्व अर्थतन्त्रमा प्रवेश गरिसकेको समयमा सिन्डीकेट लागू गर्नु हुँदैन र व्यवसायीहरुलाई खुल्ला तरिकाले व्यवसाय […]


प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

मंगलबार साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज बिष्टसँग गरिएको संक्षिप्त संवाद : निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ? अहिले म केही बोल्दिनँ । सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा […]


प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

विगत दुई दशकदेखि रंग र कुचिहरुसँगको साईनो जोडेका चितवनका रामबन्धु रेग्मीको चित्रकलामा राम्रै दख्खल रहेको छ । त्यसैले त चितवनका व्यवसायिक ठूला कम्पनीदेखि लिएर साना कम्पनीहरु समेतले चित्रकलाका लागि रामबन्धुलाई नै खोज्ने गर्दछन् । पुरुषहरु वैदैशिक रोजगारमा आकर्षित हुनु, धेरै मिहिनेत र कम प्रतिफलको गुनासो यो पेसाप्रति हुनुले गर्दा चितवनका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले रेग्मीले […]


प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

सन् १९३७ जुन १९ मा सप्तरीको नर्घोमा जन्मेका कुबेर शर्मालाई चिनाइरहनु पर्दैन । बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग सामिप्यमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समयसम्म योगदान पु¥याएका शर्मा २०४८ सालको संसदीय निर्वाचनमा सप्तरी जिल्लाबाट संसद् सदस्यमा निर्वाचित भएका थिए । नेपालका प्रथम चार्टड एकाउन्टेट शर्मा पर्यटन तथा नागरिक उड्यन मन्त्री सम्म पनि बने । […]


प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

विश्वनाथ उपाध्याय लामो समयदेखि वकालत पेसामा आबद्ध एक वरिष्ठ अधिवक्ता हुन् । स्पष्ट र खरो रुपमा आफ्नो विचार व्यक्त गर्ने उपाध्यायले लामो समय मोफसलमा रहेर कानुन व्यवसाय गर्दै आएका छन् । कानुन व्यवसायी प्रमाणपत्र नम्बर नै ४० प्राप्त गरेका पुराना मध्येका एक जना कानुन व्यवसायी उपाध्यायसँग अहिले सर्वोच्च अदालतमा देखिएको चरम विवाद र न्याय सम्पादनमा […]


प्रकाशित मिति: ४ चैत्र २०७४, आईतवार

-रामबहादुर थापा निर्वाचन आयोगबाट खारेजीमा परेका राष्ट्रियसभाका उम्मेदवार एमालेका तर्फबाट २०५४ सालमा जिल्ला विकास समिति स्याङ्जाको सभापति बनेका रामबहादुर थापा राष्ट्रियसभाको निर्वाचनमा प्रदेश ४ को अपांगता समूहअन्तर्गत बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । मनोनयन गर्दा आवश्यक कागजात पूरा भएको भनियो । पछि उनलाई नयाँ निर्देशिका अनुसार अपांगताको प्रमाणपत्र नभएको भन्दै निर्वाचन आयोगल उनको उम्मेदवारीे खारेज […]


प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलवार

-कालिबहादुर मल्ल सदस्य, राष्ट्रियसभा तथा सचिवालय सदस्य माओवादी केन्द्र दुई कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एमाले बीचको एकता हुँदै गर्दा माओवादीले क्रान्तिकारिता छाडेर आत्मसमर्पण ग¥यो भन्ने गुनासाहरु आएका छन् नी ? नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने उद्देश्यले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । हाम्रो […]


प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार

विसं २०२० साल माघ १५ गते मुगुको श्रीकोट-१ मा जन्मिएका मोहन बानियाँ एमालेका केन्द्रीय सदस्य तथा पूर्व सभासद हुन् । स्नातकोत्तरसम्म अध्ययन गरेका बानियाँले २०३६ सालमा नेकपा माक्सवादीको सदस्यता लिएका थिए । तीन कार्यकालसम्म एमाले मुगुको प्रमुख बनेका बानियाँ हाल मुगु र कालीकोट जिल्ला ईन्चार्ज हुन् । २०७० देखि २०७४ मुगु १ बाट व्यवस्थापिका सांसद् […]


प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

बिएच इन्टरप्राइजेज प्रा.लि. वि.सं.२०५४ सालमा सुरु गरेर २०५५ सालमा दर्ता गरी अहिलेसम्म त्यहि कम्पनीमार्फत स्याउ व्यवसाय गरेको बताउने स्याउ व्यवसायी भीमप्रसाद हुमागाईं भन्छन्, ‘मैले जुम्लाको स्याउ बंगलादेश, मलेशिया पठाए तर सफल भएन । नेपालको स्याउमा किरा आदि इत्यादि हुन्छ भनेर त्यहाँको सरकारले स्वीकृति दिएन ।’ त्यस्तै, यहाँ आएका बेला २०५७ सालमा बंगलादेशका एक व्यापारीमार्फत र […]


प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

झापाका सिङ्गो जिल्लाको पाँचैवटा प्रतिनिधिसभाका उम्मेदवारहरु र १० वटा प्रदेशसभाका उम्मेदवारहरुको निर्वाचन परिचालन समितिको संयोजक भएर निरन्तर काममा खटिराखेका एमाले पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका समानुपातिक उम्मेदवार देवराज घिमिरे भन्छन्, ‘समानुपातिकले पाउने मतलाई व्यवहारिकतामा ल्याउन जिम्मेवार भएर लागिराखेको छु, जसले गर्दा मेरो जित सुनिश्चित छ ।’ उनै उम्मेदवार घिमिरेसँग सहकर्मी प्रकाश आचार्यको सहयोगमा झापामा भइराखेको […]


प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

आसन्न चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीले आ–आफ्ना पार्टीका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । यसै सिलसिलामा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभाका उम्मेदवार एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसँग चुनावी चहलपहलका विषयमा गरिएको कुराकानी : अहिलेको बाम गठबन्धनसँग चुनावी मैदानमा आउँदा कांग्रेसलाई कस्ता चुनौतीहरु देख्नु भएको छ ? मेरो विचारमा एमाले […]


प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

‘पहिला अफिसलाई व्यवस्थित बनाउनु पर्छ र उपभोक्तालाई खुसी पारेर काम गर्न सकियो भने मात्र कन्सेप्टहरु अगाडि बढ्छन्’, भन्छिन् एनजीओमा १५ वर्ष जागिर खाएर केहि समय अगाडिदेखि मेट्रो तरकारीमा काम गर्न थालेको बताउने मेट्रो तरकारी डट कमकी प्रबन्ध निर्देशक हेमन्ता बस्नेत । स्नातक म्यानेजमेन्टबाट र मास्टर सोसीओलोजीबाट गरेकी बस्नेत अहिले गरेको कामसँग पढाई पनि मिल्ने र […]


प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

उद्यमशीलता विषयमा पूर्ण छात्रवृत्तीमा स्नातकोत्तर(एमबीए) सम्मको अध्ययन सकेर बसेको दुई वर्ष भएको बताउने विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं.४ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सुबुना बस्नेत भन्छिन्, ‘युवाहरुलाई उद्यमशील क्षेत्रमा लाग्नको लागि प्रेरित गर्ने काम गर्छु र गर्दै आएको छु । यसको अलवा मैले गाउँका लोकल घिउ, खुर्सानीलगायतका अर्गानिक खाद्यान्य सामान ल्याएर काठमाडौंमा बेच्ने काम […]



 

 

 

 

 

 

 


ताजा अपडेट