हामी फेरि धरानमा चुनाव जित्छौं: खगेन्द्र मेन्याङबो (भिडियोसहित)

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

खगेन्द्र मेन्याङबो सुनसरी-काठमाडौं सम्पर्क मञ्चका पूर्व उपाध्यक्ष हुन् । २०४६ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका मेन्याङबो हाल धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनको तयारीमा व्यस्त रहेका छन् । उनले पूर्व नेकपा एमाले पार्टीको विभिन्न निकायमा बसेर काम गरिसकेका छन् । धरानका स्थानीय बासिन्दा मेन्याङबो त्यहा हुने गतिविधिहरुमा सुक्ष्म जानकारी राख्ने गर्दछन् । मंसिर १४ गते हुन गईरहेको धरानको उपनिर्वाचनको सेरोफेरोमा रहेर हामीले उनै खगेन्द्र मेन्याङबोसँग सुनसरी- काठमाडौं सम्पर्क मञ्चको गतिविधिका बारेमा कुराकानी गरेका छौं :


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट