धरानलाई हामी चारैतिरबाट जोड्दै छौं : सांसद् जय कुमार राई (भिडियोसहित)

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा भारी मतले विजयी सभासद जय कुमार राई आफ्नो निर्वाचन क्षेत्रमा दरो पकड भएको नेताका रुपमा परिचित छन् । धरानका स्थानीय बासिन्दा राईसँग सुनसरी क्षेत्र नम्बर १ को विकास निर्माण अनि यही मंसिर १४ गते हुन गइरहेको धरानको उपनिर्वाचनको बारेमा गरिएको कुराकानी :


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट