अन्तर्वार्ता
प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

बेलायती सेनाबाट २०५१ सालमा अवकाश प्राप्त भएपछि लगतै कांग्रेसमा आवद्ध लमजुङ क्षेत्र नं.१, प्रदेशसभा (क)का प्रत्यक्ष उम्मेदवार, गर्जबहादुर गुरुङ । वि.सं.२०४२ सालको कांग्रेसको सत्याग्रह आन्दोलनमा समेत सरिक थिए, उनी । आन्दोलनदेखि नै कांग्रेसबाट प्रेरित भएका गुरुङ कांग्रेसको १०/११/१२औँ अधिवेशनको महाधिवेशन प्रतिनिधि रहेको बताउने जिल्ला कार्यवाहक सभापति समेत भएका गुरुङसँग चुनावी सेरोफेरोमा रहेर रिपोर्टर नेपालले गरेको […]


प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । आ-आफ्नो पार्टीको घोषणापत्र र आश्वासनहरुका साथ राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जनताको घरदैलो, गाउँ, टोल, वडामा मत माग्न पुगिरहेका छन् । यसैबीच मकवानपुर क्षेत्र नम्बर-२ (ख)बाट प्रत्यक्षतर्फका वामगठबन्धनका उम्मेदवार तथा निवर्तमान सांसद् राजाराम स्याङ्तान सँग रिपोर्टर नेपालका लागि रेनु […]


प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

शाहिदा बानो ‘साह’ (तमन्ना) समानुपातिक उम्मेदवार नेपाल संघीय समाजवादी पार्टी राजनीतिमा कहिले देखि लाग्नु भएको हो ? मेरो पारिवारिक वातावरण नै राजनीतिसँग जोडिएको थियो । मेरो हजुरबुवा, बाबा कांग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो । म चाहिँ कांग्रेसमा नगएर फरक पार्टीमा आस्था राखेर राजनीतिमा अगाडि बढिराखेको छु । किन त फरक पार्टीमा जानुभएको ? खासमा कांग्रेसमा पारिवारिक […]


प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

सन् २००५ देखि फिटनेश ट्रेनर बनेकी निर्मला महर्जन सन् १९९८ देखि नै बडिबिल्डिङ्ग क्षेत्रमा लागेकी हुन् । अहिले यसैमा काममा सक्रिय रहेकी निर्मलाले जिममा पनि एरोविग्स जुम्बा, पर्सनल ट्रेनिङदेखि लिएर वेट ट्रेनिङ सिकाउने गर्दै आएकी छन् । पहिलो पटक सन् २०१५मा उनले बैंककमा भएको वर्ड च्याम्पियनसिपमा भाग लिएकी थिइन् । त्यसपछि भुटानमा २०१६ मा भएको […]


प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

विदेश गएर धेरै पैसा कमाउने सोचले काठमाडौंमा हिब्रु भाषा सिक्न आएकी उमादेवी बस्नेत अहिले काठमाडौंको पेप्सीकोला खहरेमा बाल आश्रम चलाएर बसी रहेकी छन् । इलाम घर भए हाल आश्रममै २१ जना बालबालिकासँग जीवन बिताइरहेकी उमादेवी विवाहित हुनुहुन्छ र एक छोरा, एक छोरीकी आमा पनि हुनुहुन्छ । विगत १८ वर्षदेखि श्रीमानसँग टाढिएकी उनको श्रीमानसँग सम्बन्धविच्छेद पनि […]


प्रकाशित मिति: १२ आश्विन २०७४, बिहीबार

तनहुँ स्थायी घर भई २०४० सालदेखि काठमाडौं बालुवाटरमा बस्दै आएकी सबिता श्रेष्ठ । २६ वर्ष जागिरे जीवन बिताएकी सबिताका दुई छोरा एक छोरी छन् । छोराछोरीको पालनपोषण गर्न जागिरे कमाईबाट नपुगेपछि उनले आफ्नै व्यवसाय गर्ने मनसाय बनाईन् र त्यो बेला एक किलो मैदाबाट फिनी बनाएर सबिता फिनी रोटी संचालन गरिन् । आफूले आटे के गर्न […]


प्रकाशित मिति: १२ आश्विन २०७४, बिहीबार

प्रहरी निरिक्षक शर्मिला गुरुङ, हाल महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र रानीपोखरीमा इन्चार्जको रुपमा कार्यरत छिन् । पारिजातद्वारा लिखित चर्चित उपन्यास ‘शिरिषको फूल’मा सकम्बरीको भूमिका निर्वाह गरेकी प्र. नि. शर्मिला एक कलाकार पनि हुन् । एक सन्तानकी आमा शर्मिला पढाईमा अब्बल थिइन् । हाल अनुगमन एकाईको रुपमा रहेको महानगरीय प्रहरी कार्यालयले सार्वजनिक सवारीसाधनमा […]


प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

स्थायी घर विराटनगर घर भई हाल काठमाडौंमा बस्दै आएकी सरस्वती रेग्मी माताका रुपमा परिचित छिन् । कतिले माता भनेर विश्वास नगरे पनि कतिपयले आफूले चाहेको पूरा भएको भन्दै उनलाई भेट्न आउने, भेटी चढाउने गर्दछन् । सानो छदा बिरामी भइराख्ने उनलाई औषधि उपचारले केही सन्चो नभएपछि धाँमी कहाँ लग्दा काम्ने आएको र शरीरमा माता चढेको थाहा […]


प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

काठमाडौंको बौद्ध खरीबोट बस्दै आएकी रागिनी । उनले आँखा देख्दिनन् । श्रीमान बितेको २८ वर्ष भयो । छोरा भए पनि उनी एक्लै आफ्नो गुजारा चलाउँदै आएकी छन् । रागिनी हरेक दिन बिहान बौद्धबाट गौशाला पशुपति मन्दिर परिसरमा आएर बस्ने गर्छिन । मन्दिर दर्शन गर्न आएका कतिपयले उनलाई पैसा, खानेकुरा दिन्छन । दशैँको बेलामा पनि छोरा […]


प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

भक्तपुर घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएकी अप्सरा जमकट्टेल । उनी महिला पुजारी अर्थात जजमानी गर्ने गर्छिन । श्रीमानसँग जाँदाजाँदै जजमानी गर्न थालेकी अप्सरा विगत ८ /९ वर्षदेखि यो पेशामा सक्रिय छिन । काठमाडौंको बंगलामुखी, कृष्ण मन्दिर, भद्रकाली मन्दिरमा विशेष मेलाको बेला उनी मन्दिर परिसरमा बसेर जजमानी गर्दै आएकी छन् । साँखुको साली नदीमा […]


प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

विगत १८ वर्षदेखि चलचित्र क्षेत्रमा लागिराखेकी छिन् बिमला केसी । देवयानी चलचित्रमा बोल्ड अभिनय गरेकी बिमला अहिले चलचित्र कलाकार संघ र केहि समयदेखि सेन्सर बोर्डमा आवद्ध छिन् । बडा दशैँको दोस्रो दिन रिपोर्टर नेपालको नौरथाभरि नौ नारी विशेषमा आजको कुराकानी बिमला केसीसँग :  अभिनय चटक्कै छोड्नु भयो त ? छोडेको त भन्न मिल्दैन, कति कामहरु […]


प्रकाशित मिति: ५ आश्विन २०७४, बिहीबार

वरिष्ठ ब्यूटिसियन कमला श्रेष्ठ, विगत ४० वर्षदेखि ब्यूटिसियन क्षेत्रमा सक्रिय भएर काम गरिराखेकी छन् । सौन्दर्य कला व्यवसायी संघको केन्द्रीय अध्यक्ष, एसिया प्यासिफिकको लाइफ मेम्बर, उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा उद्यमी महिलाको केन्द्रीय सभापति रहेर बेफुर्सदिलो समय बिताइरहेकी श्रेष्ठ हालसम्म पनि इन्स्टिच्यूट, सैलुन, विभिन्न संघसंस्थामा आवद्ध भएर महिला उत्थानसम्बन्धी कामहरु गर्दै आएकी छन् । […]


प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

महिला बालबालिका तथा समाज कल्याणको जिम्मेवारी पाएकी मन्त्री आशा कोइरालासँग हामीले महिला तथा बालबालिकाका विषयमा वहाँका योजनाहरुबारे कुराकानी गरेका छौ । प्रस्तुत छ रिपोर्टर नेपालका लागि सरोज ओझाले मन्त्री आशा कोइरालासँग गरेको संक्षिप्त कुराकानी । महिला बालबालिका तथा समाज कल्याणको जिम्मेवारी पाउँनु भएको छ,कतिको व्यस्त हुनुहुन्छ ? म मन्त्री भइसकेपछि धेरै शुभचिन्तकहरुको, आफन्तहरुको, साथीसंगीहरुको एउटा […]


प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

काठमाडौं ट्रेनिङ सेन्टरले विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ । काठमाडौंको कोटेश्वर, बालकुमारी नजिकै रहेको काठमाडौं ट्रेनिङ सेन्टर आफ्नो स्थापनाकालको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै ट्रेनिङ सेन्टरमा तालिम संयोजकका रुपमा काम गर्दै आएकी पद्मा शाक्यसँग आज हामीले यस ट्रेनिङ सेन्टरका बारेमा कुराकानी गरेका छौ । प्रस्तुत छ […]


प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार

पहाडको रानी भनेर चिनिने दार्जिलिङ अहिले तनावमा छ । यहाँका पर्यटकीय क्षेत्र, विद्यालय, कार्यालयहरु तथा सम्पूर्ण दैनिकी कष्टपूर्ण बनेको छ । केही समय यता गोरखाल्याण्ड आन्दोलन चरम बिन्दुमा पुगेको छ । यसै सेरोफेरोमा गोरखाल्याण्ड जनमुक्ति मोर्चाका नेता बिमल गुरुङसँग गरिएको छोटो कुराकानी ।   बिमल गुरुङ किन आन्दोलनको अगाडि नेतृत्व गर्न आउँदैनन् ? यहाँ आन्दोलनमा लाग्ने सबै […]



 

 

 

 

 

 

 


ताजा अपडेट