मनोरञ्जन
प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चन २३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। अमिताभ कोरोनामुक्त भएर मुम्बईको नानावती अस्पतालबाट स्वस्थ बनेर घर फर्किएका हुन् । ७७ वर्षका अमिताभले जुलाई ११ मा आफू र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको बताएका थिए। अमिताभ कोरोनामुक्त भए पनि उनका छोरा अभिषेक अझै कोरोना संक्रमित नै छन्। यसअघि अभिषेककी श्रीमती […]


प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार

काठमाडौं । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो’ को भिडियो सार्वजनिक भएको हो । संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो फुलारा लिटरेचर […]


प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

काठमाडौं । अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक दर्शकहरुलाई आग्रह गरेका छन् । मंगलबार राति फेसबुकमार्फत आफ्नो धारणा राख्दै हमालले दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई मानवताका लागि माफी दिन आग्रह गरेका हुन् । हमालले फेसबुकमा आफ्नो आग्रहसहितको भिडियो सन्देश पोस्ट गरेर ‘सम्बन्धित व्यक्तिलाई माफी’ दिन सबैसँग आग्रह गरेका हुन् । […]


प्रकाशित मिति: २८ असार २०७७, आईतवार

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको छ भने अमिताभकी धर्म पत्नी जया बच्चनको दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ देखिएको छ। यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ। यसअघि बच्चन परिवारका […]


प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार

नयाँ दिल्ली । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्। ६ महिनादेखि डिप्रेसनमा रहेका सुशान्त आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा खुल्न सकेको छैन । टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा […]


प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमालले ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को चौथो दिन आफ्नो कथा सुनाए। चलचित्रको पर्दामा राजेशले काम नगरेको ७ वर्षभन्दा बढी भए पनि उनलाई हेर्न हल टनाटन भरिएको थियो। महोत्सवको एउटा शेसन ‘मेरो कथा’ मा राजेशको कथा सुन्‍न आइपुगेका दर्शकलाई राजेशले आफ्नो कथा सुनाए। राजेशलाई पहिलोपल्ट चलचित्र […]


प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनलाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको […]


प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार

काठमाडौं । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायतका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औँ कृतिका रुपमा एवम चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ । तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । वरिष्ठ सहित्यकार भुपाल […]


प्रकाशित मिति: ९ पुष २०७६, बुधबार

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’को अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन् । विभिन्न अडिसनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए । प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको […]


प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार

काठमाडौं । बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले बहुविवाहको मुद्दामा आफूलाई पक्राउ नगर्न पोखरेलले हालेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि उनलाई पक्राउ गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो। फिल्म निर्माता छवि […]


प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

काठमाडौं । बहिरा कलाकारद्वारा अभिनित गीत ‘बैनी झ्यालैमा को भिडियो सार्वजनिक भएको छ । प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । […]


प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

सिरहा । शान्ति सदाको स्वरमा सजिएको पारम्पारिक ‘छठी मैयाके रे महिमा’ गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ । सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा सुर्यनारायाण सिंहद्धारा रचित ‘छठी मैयाके महिमा महिमा अगम अपार’ बोल रहेको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदाको अफिसियल युट्युब मार्फत शुक्रबार सार्वजानिक गरिएको हो । गीतको म्युजिक भिडियोमा […]


प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार

काठमाडौं । ‘किड्स अफ दि इयर २०१९’को उपाधि चिराग बजगाई, संस्कृति पाण्डे र सानवी सारले हात पारेका छन् । राष्ट्रिय नाचघर जमलमा शनिबार सम्पन्न प्रतियोगितामा चिरागले बालकतर्फ, संस्कृतिले बालिकातर्फको जुनियर र सानवीले सिनियरतर्फको उपाधि आफ्नो नाम गरेका हुन् । तीनै विजेताले उपाधिका साथमा विभिन्न गिफ्ट तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका […]


प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । काठमाडौं फेशन मोडलको उपाधि स्वरुप केसीले हात पारेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि आफ्नो नाम गरेका हुन् । उनले विजेताको ताजसँगै विधागततर्फको मस्ट चार्मिङ र अडियन्स चोईस अवार्ड समेत जिते । यस्तै प्रतियोगितामा संगम पुन मगरले फष्ट रनरअपका साथै मिस्टर हेन्डसमको उपाधी जिते । […]


प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । बिहिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो । पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो । […]



 

 

 

 

 

 

 


ताजा अपडेट