मनोरञ्जन
प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

काठमाडौं । शान्ति सदा र गूरुशरण सदाद्वारा स्वरबद्व स्वदेशी गान ‘युवा तिमी धुव्रतारा हौ’ को म्यूजिक भिडियो विमोचन गरिएको छ । श्रीलक्ष्मी सिंहद्वारा रचित उक्त गीतमा आफ्नो बाध्यताका कारण दैनिक लाखौं युुवाहरु विदेशिरहेको अवस्थामा देशमा नै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रेत भई स्वदेशमै रोजगारीका सम्भावना खोज्न आवश्यक रहेको भावना समेटिएको छ । गीत मार्फत ‘युवा […]


प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार

मुम्बई । अहिले रानु मंडललाई नचिन्ने सायदै कोही होलान् । पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएको भरमा मागेर गुजारा चलाउँदै आएकी रानु अहिले रातारात सेलेब्रेटी बनेकी छन्। उनले ‘एक प्यारका नग्मा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी टिभी र सञ्चारमाध्यममा छाएकी हुन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरिरहेका बेला […]


प्रकाशित मिति: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । विगत दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहदै आएकी सौन्दर्य ब्यवसायी सुष्मा महरा गीतकार तथा कलाकारको भूमिकामा देखा परेकी छन्। केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको तीज आयो बोलको गीतको म्यूजिक भिडियो सुष्माको शब्द,निरज श्रेष्ठको एरेन्ज, मिना निरौलाको संगीत र स्वरमा तयार भएको हो । उक्त तीज गीतमा सुष्माले अभिनेत्री निता ढुङ्गानासँगै […]


प्रकाशित मिति: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा […]


प्रकाशित मिति: १ भाद्र २०७६, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । गत साउन ५ गते फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन्। बहुविवाहको अभियोगपछि शिल्पा र छविलाई […]


प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार

गोलबजार । नव युगल जोडी शान्ति सदा र गुरुशरण सदाको ‘स स सुन न दिलको कुरा’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । सिरहा गोलबजारका गुरुशरण सदाद्धारा रचित यस गीतलाई विशाल निरौलाले संगीतबद्ध गरेका छन् भने म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरी गरेका हुन् । प्रेमभावमा सृजित यस गीतको म्युजिक भिडियोमा मिस सिरहाका सेकेन्ड रनरअप […]


प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलवार

काठमाडौं । नेपाली महिलाहरुको महान चाँड हरितालिका तीज नजिकिँदै गर्दा चर्चित गायिका सिन्धु मल्लले पुनः एकपटक तीजको गीत ‘चिटिक्कै भाछु रे’ सार्वजनिक गरेकी छन् । पुरानो गीत ‘चिटिक्कै भाछु रे’ लाई नयाँपन दिएर गायिका मल्लले तीजका लागि भिडियो सार्वजनिक गरेकी हुन् । कुनै समय लोकगीत क्षेत्रमा एकछत्र राज गरेकी गायिका मल्लको ‘चिटिक्कै भाछु रे’ गीत […]


प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

हाँसो हतारमा थियो पर्खदै पर्खिएन, आँशु फुर्सदमा थियो फर्कदै फर्किएन… काठमाडौं । नेपााली सांगीतिक क्षत्रमा थप एक ईटा थप्ने काम गरेको छ गीत ‘हाँसो हतारमा थियो’ले । गायक आर्दश चालिसेले आफ्नो पहिलो प्रस्तुतिमा नै आफ्नो बेजोड स्वरबाट श्रोताहरुमा छाप छोड्न सफल देखिन्छ । गायनशैली र स्वरको स्तर हेर्दा लाग्दैन उनी नम्बर एक गायक हुन् । […]


प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गीतकार तथा संगीतकार शशि गुरुङ बाङ्देलको सिङ्गौरी भाग १ र २ को अपार सफलतापछि सिङ्गौरी-३, ब्याटल भर्सन सार्वजनिक भएको छ । शशि गुरुङ बाङ्देलको शब्द तथा संगीत रहेको यस भागमा नविन राई र मेलिना राईको स्वर रहेको छ । एलिसा राई, योगेन्द्र राई, श्याम राई, विशाल सेनेहाङ, भावना थापा, श्याम राई, नवराजजंग […]


प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘टिन प्रिन्सेज डिभा-२०१९’ को उपाधी गृष्मा शर्माले जितेकी छन् । शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधी आफ्नो नाम गरेकी हुन् । गृष्माले उपाधीसँगै मोस्ट इलिजेन्टको सब-टाइट, ट्रफी र नगद रु.२० हजार समेत प्राप्त गरिन् । गृष्मालाई आयोजक संस्थाका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा बैदार […]


प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमका बीच गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको हो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा.कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु, रेडियो बिएफएसका स्टेशन […]


प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

बाँके । बाँके जिल्ला कै सबैभन्दा बढी धनराशी भएको ‘बाँके स्कुल आइडल सिजन-२’ जेठ ११ गतेदेखि सुरु हुने भएको छ । नेपालगञ्जको बी.पी. चोकस्थित सुनाखरी कजेटमा हुने उक्त प्रतियोगिता नेपाली कला, संस्कृतिको जगेर्ना गर्न आयोजना गरिएको आयोजकले जानकारी दिए । ‘मिडिया ल्याब प्रोडक्सन प्रा.लि.’ ले आयोजना गरेको प्रतियोगितामा प्रथम पुरस्कार एक लाख एक हजार, दोस्रो […]


प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

काठमाडौं । आद्या कार्कीले ‘नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९’ को उपाधी जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न प्रतियोगीतामा आद्याले ५७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो नाम गरेकी हुन् । विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा फेसन डिजाइनर श्रीषा बैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै […]


प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार

काठमाडौं । दुई दशकदेखि हङकङलाई कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आएका सङ्खुवासभाका स्रष्टा दाजु गुरुङ कथासङ्ग्रह ‘टाँकीका फूलहरू’ लिएर आएका छन् । आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका स्रष्टा गुरुङ उत्तिकै राम्रा कविता पनि लेख्छन् । डायास्पोरिक स्वाद मिसिएका उनका कथाहरूको सङ्ग्रह ‘टाँकीका फूलहरू’ पाँच महिनाभित्रै तेस्रो संस्करण आएको छ । संभवतः डायास्पोराबाट […]


प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

काठमाडौं । प्रितम आचार्य र आयूष केसी भारतीय गायन रियालिटि शो ‘सारेगमप’ को टप ९ मा पुग्न सफल भएका छन् । ‘जीटिभी’ बाट प्रशारण हुने ‘सारेगमप’ को आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्। यो वर्ष १२ वर्षका आयुष र ११ वर्षका प्रितमसहित नेपालबाट ८ जना ‘सारेगमप’ मा सहभागी भएका थिए।



 

 

 

 

 

 

 


ताजा अपडेट