मनोरञ्जन
प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। तपाईको विचार अधिकार र कर्तव्‍य कुन बढी जिम्मेवारी हुन्छ’ भन्‍ने प्रश्नको जवाफ दिएर अनुष्काले ७ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस नेपाल’को उपाधि जितेकी हुन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन् । यस्तै ‘मिस नेपाल […]


प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

काठमाडौं । चिउँडोमुनि ट्युमर आएपछि नायिका श्वेता खड्का उपचारका लागि दिल्ली गएकी छन् । श्वेताको दिल्लीस्थित बीएलके अस्पतालमा उपचार भइरहेको छ । श्वेताको चिउँडोमुनि आएको ट्युमरको बीएलके अस्पतालका डाक्टर सुरेन्द्रकुमार दबसले ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छन् । श्वेताले […]


प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

काठमाडौं । यस वर्षको पहिचान पुरस्कार नथिया उपन्यास र उन्मुक्त पुस्ताको कविता संग्रह आफरलाई प्रदान गरिएको छ । राजधानीको मण्डला थिएटरमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा नथियाकी लेखिका सरस्वती प्रतिक्षा र आफरका लेखक माधव घिमिरे अटललाई नगद रु दुई लाख दुई हजार दुई रुपैयाँसहित मेडल र ताम्रपत्रले सम्मान गरिएको हो । बैरागी काईलाको प्रमुख आतिथ्यतामा […]


प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार

काठमाडौं । नेपाली गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम ‘दर्शन नमस्ते–४’ सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गायक राईले आफ्नो १९औँ एल्बमका रुपमा ‘दर्शन नमस्ते–४’ सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बम ‘दर्शन नमस्ते–४’ मा ‘टाइटल’ गीत नै ३ वटा तथा मोहनी, केकी, तिमी बिना र यी […]


प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार

काठमाडौं । लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो मान्छन् सबले प्यारो’ सार्वजनिक भएको छ । शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा चर्चित गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको कर्णप्रिय स्वर रहेको छ । भिडियोमा जीवन थापाका साथै आशिका अधिकारी र आरके […]


प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । गायक केन्द्र नेम्वाङको सुमधुर स्वरमा सजिएको ‘आउने भए आउ है माया’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नै शब्द र संगीत रहेको उक्त गीतको भिडियोमा इलाम नगरीका सुन्दर दृश्यहरु समावेश गरिएका छन् । ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज मनी ताम्लीङले गरेका हुन् । किङ स्टुडियोमा छायांकन गरिएको गीतको छायांकन र […]


प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

मुम्बई । भारतीय टेलीभिजनको चर्चित रियालिटी शो ‘खतरो के खिलाडी सिजन ९’ को उपाधि कोरियोग्राफर पुनीत जे पाठकले जितेका छन् । कलर्स टिभीबाट प्रशारण हुँदै आएको ‘खतरो के खिलाडी सिजन ९’ को विजेताको नाम आइतबार राति प्रशारित कार्यक्रमको ग्राण्ड फिनालेमा घोषणा गरिएको हो । शोमा गायक आदित्य नारायण दोस्रो भएका थिए । पुनीत र आदित्यका […]


प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

काठमाडौं। पूनम ब्यूटी क्लबकी चर्चित ब्यूटीसियन पूनम श्रेष्ठले बेलायतको सर्वोत्कृष्ट व्यवसायिक तालिम च्यारिटेबल ट्रष्ट भीटीसीटीबाट ब्राइडल मेकअपमा भीटीसीटी लेभल ३ अवार्ड प्राप्त गरेकी छन्। बेलायतको भीटीसीटीले केहीदिन अघि भारतको नयाँ दिल्लीमा आयोजना गरेको विश्वव्यापी परीक्षामा नेपालबाट सर्वोत्कृष्टता हासिल गर्ने एकमात्र ब्यूटीसियन पूनम श्रेष्ठले भीटीसीटी लेभल ३ अवार्ड इन एसिया ब्राइडल मेकअप पाएकी हुन्। ब्राइडल मेकअपमा […]


प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । साहित्यकार रक्ष राईको नवीनतम् कथासङ्ग्रह ‘पल्टनेको फोटो’ सार्वजनिक गरिएको छ । बुधबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर […]


प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा मिस्टर एण्ड मिस रोट्राक्ट प्रतियोगीताको फाइनल फागुन २५ गते हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको मुख्य अतिथीका रुपमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर रो. चिन्तामणी भट्टराई रहने छन् । देशका ५ मुख्य शहरमा गत माघ १२ गते सम्पन्न भएको अडिसनमा करिब २०० […]


प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको छ । महोत्सवको बिहीबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले चलचित्र संस्कृति आदानप्रदानका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने र आफ्नो पहिलो […]


प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । विशेष कार्यक्रमको लागि भारतबाट नेपाल आएका चर्चित बलिउड गायक सोनु निगम बिरामी परेका छन्। ढाड दुखेपछि उनी पोखराबाट नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको लागि आएका हुन्। चिकित्सकले उनको ढाडको मांशपेशीमा समस्या देखिएको बताएका छन्। निगमको डा. पंकज जलान, डा.  लक्ष्मण रिजाल र डा. प्रविण नेपालको टोलीले उपचार गरिरहेका छन्। सम्भवत गायक निगमलाई मंगलबार नै […]


प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

काठमाडौं । गायिका वर्ता गन्धर्वले ‘नजाउ दाजु विदेशमा’ गीत सार्वजनिक गरेकी छन् । मीठो स्वरकी धनी वर्ताले यो गीतमार्फत विदेशिने दाजुभाईहरुलाई आफ्नै देशमा परिश्रम गर्न आग्रह गरेकी छन् । गायिका स्वयम् कै शब्द, संगीत र स्वर रहेको उक्त गीतको संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । किङ रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको गीतलाई सुरेश राईले […]


प्रकाशित मिति: २९ माघ २०७५, मंगलवार

काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । परिवारको उपस्थितिमा सोमबार बेलुका दुवैले औंठी साटासाट गरेका हुन्। लामो प्रेम सम्बन्धपछि वर्षा र सन्जोग फागुन २ अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा कसिन लागेका हुन् । उनीहरुले पारिवारिक समारोहकाबीच बिहेको कुरा औपचारिक रुपमा पक्का गरेका हुन् ।


प्रकाशित मिति: २९ माघ २०७५, मंगलवार

काठमाडौं । अभिनेत्री खुश्बु खड्काले देशमा सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षाको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौं महानगरपालिका वडा नंं २ लाजिम्पाट अवस्थित ‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गर्दै अभिनेत्री खड्काले सो कुरा बताएकी हुन् । ‘मन्टेश्वरीमा बालबालिकाको रुचि र चाहना अनुसारको शिक्षा हुने भएकाले अबको दिनमा यो अनिवार्य छ’ अभिनेत्री खड्काले भनिन् ‘यसमा […]



 

 

 

 

 

 

 


ताजा अपडेट