मनोरञ्जन
प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

मुम्बई । बलिउडका चर्चिच गायक सोनु निगम अस्पताल भर्ना भएका छन् । सी फूड खाएर गम्भीर एलर्जी भएर सोनु निगमलाई मुम्बइको नानावटी अस्पतालको आइसीयूमा भर्ना गरिएको हो । एलर्जीका कारण उनको अनुहार सुन्निएको थियो । एउटा आँखा सुनिएर बन्द नै भएको थियो । उनले आफ्नो फोटो ट्वीटरमा शेयर गर्दै यो कुराको जानकारी दिएका हुन् । […]


प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

बाँके । निरन संगीतको रचना तथा संगीतमा दिक्षित पौडेलद्वारा एरेन्ज गरिएको ‘यो कान्छा माया नलाउँ भन्छ’ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका जुना प्रसाईको स्वर रहेको छ । प्रज्ञा साउण्ड स्टुडियोमा शम्भुकुमार तण्डुकारले रेकर्ड गरेको उक्त गीतमा नबिन बिष्ट र कविता केसीको अभिनय रहेको छ । मिडिया ल्याब प्रोडक्सनको ब्यानरमा बनेको गीतको निर्देशन […]


प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार

काठमाडौं । चलचित्र ‘बुलबुल’ को ‘जाद्रै बस्यो दिल’ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्काको पीडा देखाइएको छ । रेजिना रिमालको स्वर रहेको गीतमा उद्गम परियार र उदयराज पौडेलको संगीत, मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन रहेको छ । चलचित्र ‘बुलबुल’ मा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छन् । चलचित्रमा […]


प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

काठमाडौं । दर्जनौ नेपाली चलचित्रमा काम गरेका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि काठमाडौंको टिचिङ अस्पतालमा भर्ना गरिएका राणाको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राणाले ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम […]


प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

मुम्बई । कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णीका: द क्वीन अफ झाँसी’ले वक्सअफिसमा राम्रो व्यापार गरेको छ। चलचित्रले रिलिजको तीन दिनमा ४२।५५ करोड भारू कमाइ गरेको छ। रिलिजको दिन सिनेमाले ८।७५ करोड भारू कमाई गरेको थियो भने शनिबार र आइतबार सो व्यापारमा बढेर १८।१० करोड तथा १५।७० करोड भारू कमाई गर्‍यो।जसलाई भारतका बलिउड व्यापार विश्लेषकहरूले यो व्यापारलाई […]


प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

काठमाडौं । नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिसन सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडकस्थित यूनिक्याम्पस ग्लोबलमा अडिसन सम्पन्न भएको हो । ५ शहरबाट अडिसनमा करिब २०० जनाको सहभागिता अडिसनमा सहभागीहरुको छनौट नतिजा एक हप्तापछि मुख्य आयोजकले काठमाडौंबाट सार्वजनिक गर्नेछ । शनिबार काठमाडौं, […]


प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

काठमाडौं । युवा ज्योतिषका रुपमा चर्चित बनेका हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ। धर्मराज सुवेदी निर्माता रहेको यस फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन्। ‘शुभ लभ’ मा हरिहर र क्रिष्टिनसँगै रविन्द्र झा, राजाराम पौडेल, सरोज खनाल, प्रदीप बाँस्कोटा, राजा राजेन्द्र पोखरेल, लगायतको अभिनय रहेको छ। यसै फिल्मबाट नायिकाको […]


प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

काठमाडौं । ‘लिटिल स्टार अफ द इयर-२०१९’ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भएका छन् । नेरिस्का (ग्रुप-ए), अभिनभ (ग्रुप-बि) र शोनित शाख (ग्रुप-सि)तर्फको विजेता बन्न सफल भएका हुन् । सबै विजेताले शिर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारे । ७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागिता रहेको […]


प्रकाशित मिति: २ माघ २०७५, बुधबार

काठमाडौं । खोटाङकी दृष्टिविहीन गायिका सुष्मिता राईले ‘पोल्टोभरि कसेँ माया, कोल्टो फेर्दा स¥यो कठै’ बोलको गीत लिएर आएकी छन् । जीवन मुकारुङले लेखेको उक्त गीतमा बसन्त मुकारुङले संगीत दिएका छन् । अञ्जु पन्तको स्वर हुबहु गाएर गायन क्षेत्रमा प्रवेश गरेकी गायिका राई अहिले साङ्गीतिक क्षेत्रमा व्यस्त हुन थालेकी छन् । नर्वु शेर्पाको एरेन्ज रहेको गीतको […]


प्रकाशित मिति: २ माघ २०७५, बुधबार

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा चलचित्र निर्माण गरिएको छ । चलचित्रमा निर्मला पन्तको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ । ‘कोपिला’ नाम राखिएको उक्त चलचित्रमा निर्मलाको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइने निर्देशक शिवम् अधिकारीले जानकारी दिए । […]


प्रकाशित मिति: ३० पुष २०७५, सोमबार

मुम्बई । विश्वभर महिलामाथि कार्यालय र घरमा हुने यौन हिंसाविरुद्धको अभियान ‘मी टू’ मार्फत यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। पछिल्लो समय भारतमा समेत चर्चामा रहेको यो अभियान अन्तर्गत बलिउडका विभिन्न कलाकार, गायक र भारतका नेता समेत मुछिएका छन् । यसै क्रममा थ्री इडियट्स, पिके, मुन्नाभाई एमबीबीएस, संजू जस्ता सफल फिल्मको निर्देशन गरेका बलिउडका चर्चित […]


प्रकाशित मिति: २३ पुष २०७५, सोमबार

काठमाडौं । सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । माघ २५ गतेबाट भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने ‘समर लभ’ मा अतीत र सायाको माया प्रेम, रोमान्स र बिछोड देखाइएको छ । सुबिन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुबिन भट्टराईको पटकथा तथा संवाद, […]


प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार

काठमाडौं । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ द इयर २०१९’ का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफूलाई निखार्न लागेका हुन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् । प्रतियोगीले शीर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउने उद्देश्यले सोमबारबाट नियमित प्रशिक्षणमा जुटेका […]


प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार

काठमाडौं । नेपाली फेसन डिजाइनरका सृजना अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उद्देश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फेसन डिजाइनरहरुबीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । प्रतियोगिताको उद्देश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने, विजेता […]


प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार

काठमाडौं । चर्चित गायक तथा संगीतकार दिपक बज्राचार्यद्वारा एरेन्ज तथा सुशिल थापाको रचना र कम्पोजमा तयार गरिएको ‘दिन्न म दोष तिमीलाई’ बोलको गीत आज सार्वजनिक गरिएको छ । गायक राजा गुरुङको स्वर रहेको गीतमा राजन कुमार बैश्य, दिनेश सोनी र एलीजा लामिछानेले अभिनय गरेका छन् । नृत्य निर्देशक राजन कुमार बैश्यद्वारा निर्देशन गरिएको गीतको छायांकन […]



 

 

 

 

 

 

 


ताजा अपडेट