‘दिन्न म दोष तिमीलाई’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार

काठमाडौं । चर्चित गायक तथा संगीतकार दिपक बज्राचार्यद्वारा एरेन्ज तथा सुशिल थापाको रचना र कम्पोजमा तयार गरिएको ‘दिन्न म दोष तिमीलाई’ बोलको गीत आज सार्वजनिक गरिएको छ ।

गायक राजा गुरुङको स्वर रहेको गीतमा राजन कुमार बैश्य, दिनेश सोनी र एलीजा लामिछानेले अभिनय गरेका छन् ।

नृत्य निर्देशक राजन कुमार बैश्यद्वारा निर्देशन गरिएको गीतको छायांकन धर्म मानन्धरले गरेका हुन् । दिनेश वलीको सम्पादन रहेको गीतको भिडियो मिडिया ल्याब प्रा. लि.को ब्यानरमा बनेको हो ।

https://youtu.be/pSdRbCE_Yi0


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट