यो कान्छा माया नलाउँ भन्छ(भिडियोसहित)

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

बाँके । निरन संगीतको रचना तथा संगीतमा दिक्षित पौडेलद्वारा एरेन्ज गरिएको ‘यो कान्छा माया नलाउँ भन्छ’ गीत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा गायिका जुना प्रसाईको स्वर रहेको छ । प्रज्ञा साउण्ड स्टुडियोमा शम्भुकुमार तण्डुकारले रेकर्ड गरेको उक्त गीतमा नबिन बिष्ट र कविता केसीको अभिनय रहेको छ ।

मिडिया ल्याब प्रोडक्सनको ब्यानरमा बनेको गीतको निर्देशन केशवराज शर्माले गरेका हुन् भने छायांकन धर्म मानन्धर र दिनेश ओलीले गरेका हुन् ।

https://youtu.be/vS_1qCXXXU4


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट