मनोरञ्जन
प्रकाशित मिति: २१ मंसिर २०७५, शुक्रबार

काठमाडौं । लिटिल प्रिन्सेज नेपाल-२०१७ को उपाधी विजेता शैब्या घिमिरेले इन्डोनेसियामा हुने लिटिल मिस युनिभर्सल-२०१८ मा भाग लिने भएकी छन् । डिसेम्बर २७ मा आयोजना हुने लिटिल मिस युनिभर्सलमा विभिन्न देशका प्रतिगोयीहरुले सहभागिता जनाउने छन् । भारतमा सम्पन्न एस्थेटिक किड्स फेसन रनवे-२०१८ मा पनि उपाधी जितेकी शैब्याले लिटिल प्रिन्सेज नेपाल-२०१७ को उपाधी विजेताको रुपमा लिटिल […]


प्रकाशित मिति: २१ मंसिर २०७५, शुक्रबार

अबुधाबी । बलिउडका चर्चित गायक मिका सिंहलाई यौन शोषणको आरोप प्रहरीले पक्राउ गरेको छ । ब्राजिलकी १७ वर्षकी एक किशोरी मोडलले मिकामाथि यौन शोषणको आरोप लगाएकी हुन् । मिकाले ती किशोरीलाई अश्लिल तस्बिरहरु पठाएको उनको आरोप छ । किशोरीको आरोपपछि मिकालाई दुबईको अबुधाबीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट […]


प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार

मुम्बई । यसै साता विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री प्रियंका चोपडाले बेहुली बन्दा लगाएको वेडिङ गाउनको अहिले सर्वत्र चर्चा भइरहेको छ । बुधबार आफ्नो इन्स्टाग्राममार्फत् प्रियंकाले क्रिश्चियन परम्पराअनुसार विवाह गर्दा लगाएको गाउनको भिडियो र फोटो सार्वजनिक गरिन् । विवाहमा प्रियंकाले अमेरिकाका प्रख्यात डिजाइनर राल्फ लरेनको गाउन लगाएकी थिइन् जसमा २० लाख मोतीका मसिना सिक्काहरु जडान […]


प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

काठमाडौं । स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ। नेपाली सांगितिक इतिहासमा एकपछि अर्को लोकप्रिय गीत दिन सफल स्वरसम्राट गोपालले मंसिर १९ गते यो संसारबाट बिदा लिएका थिए । नारायण गोपालले आफ्नो जीवनकालमा ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुपर्‍या […]


प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड-२०१८ अन्तर्गत मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छन् । श्रृंखलाले केही बेरअघि आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै मिस वर्ल्ड-२०१८ मा मल्टिमिडिया अवार्डसँगै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको खबर सुनाएकी छन् । आफूले मल्टिमिडिया अवार्ड जितेकोमा खुशी […]


प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार

जोधपुर । जोधपुरको उम्मेद भवन प्यालेसमा बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस विवाह बन्धनमा बाँधिएका छन् । देसी गर्ल प्रियंकाले निकसँग क्रिश्चियन परम्पराअनुसार शनिबारका दिन विवाह गरेकी हुन् भने डिसेम्बर २ अर्थात आज उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गर्ने छन् । नजिकका साथीभाई र आफन्त मात्रै बोलाईएको विवाहमा तस्बिर नबाहिरियोस् भनेर विवाहस्थलमा मोबाइल […]


प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार

काठमाडौं । चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले पनि सहभागिता जनाइरहेकी छन् । पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला हेड टु हेड को दोश्रो राउण्डमा भने मिस सिंगापुरसँग पराजित भएकी छन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । हेड […]


प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

काठमाडौं । पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन् । उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठकले स्थान बनाउन सफल भएका छन् । प्रतियोगिताबाट बाहिरिएका दोलखाका पवनले शुक्रबार उत्कृष्ट प्रस्तुति दिएको भन्दै ‘पर्फमर अफ द डे’ घोषित भए पनि अन्य प्रतिस्पर्धीको तुलनामा कम मत आएपछि नेपाल आइडलबाट […]


प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ‘सानो नौलो संसार’ बोलको गीत रिलिज भएको छ । प्रियंका र उनकी आमा मधु चोपडाले निर्माण गरेको चलचित्र ‘पाहुना’ नेपालमा सरकार-माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथामा आधारित रहेर बनाइएको छ । पाखी ए टायरवालाले निर्देशन गरेको चलचित्रमा इसिका […]


प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । रेडियो र टेलिभिजनमा काम गर्ने महिलाको अन्तर्राष्ट्रिय संस्था (IAWRT-आइवार्ट)को नेपाल च्याप्टरले संचारिका समूहको सहयोगमा महिला निर्देशकद्वारा निर्मित छोटा चलचित्रको प्रतियोगितासहित दोश्रो आइवार्ट महिला चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा मंसिर १६ गते आइतबार हुने एकदिने महोत्सवमा नेपाली महिलाले बनाएका छोटा चलचित्रको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । […]


प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

काठमाडौं । लेखक तथा समालोचक डा. हेमनाथ पौडेल एकैसाथ सात कृति लिएर आएका छन् । आर.आर क्याम्पसमा प्राध्यापनरत ह्वाकु, तेह्रथुमका सुपरिचित स्रष्टा एवम् द्रष्टा पौडेलले समालोचना, निबन्ध, संस्मरण, समीक्षा र भूमिका लगायतका विधाका आफ्ना ७ पुस्तक एकैसाथ बजारमा ल्याएका हुन् । प्रगतिवादी कवितासम्बन्धमा विद्यावारिधि गरेका पौडेलका ‘प्रगतिवाद र कवितामान्यता’, ‘कविता समालोचना’, ‘नेपाली प्रगतिवादी कविताः इतिहास […]


प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा प्रवेश गरेकी छन् । मिस वर्ल्ड-२०१८ को उपाधिका लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । मिस वर्ल्ड-२०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ । मिस वर्ल्डमा भाग […]


प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार

काठमाडौं । रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘डोली’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा किशोर खतिवडा, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, दामोदर खतिवडा, प्रिया रिजाल र हिँउवाला गौतमको प्रमुख भूमिका रहेको छ । किरण नेपालीद्वारा निर्मित सो चलचित्रमा शंकर महर्जनको द्वन्द निर्देशन र श्रीकृष्ण परियारको […]


प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

काठमाडौं । हालसम्मका मिस नेपालहरुमध्ये अब्बल मानिएकी २३ वर्षीया श्रृंखला खतिवडाले ६८औँ मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा अग्रता हासिल गरेकी छन् । चीनको सान्यामा आगामी ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ । मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया एउटा हो । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा […]


प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

काठमाडौं । ‘युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५’ ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर ३ गते राजधानीस्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम् सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अवार्ड […]



 

 

 

 

 

 

 


ताजा अपडेट