मनोरञ्जन
प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौं । नेपाली गायन कला क्षेत्रका दुई हस्ती कुन्ती मोक्तान र देविका बन्दना एकैसाथ प्रस्तुत हुँदैछन् । ‘म्युजिकल नाइट विथ कुन्ती मोक्तान् एण्ड देविका बन्दना’ नाम दिइएको कार्यक्रममा यी दुई एउटै स्टेजमा प्रस्तुत हुन लागेका हुन् । भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा २४ भदौमा दर्शकलाई मनोरञ्जन दिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘माथि […]


प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौ । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईको गीत संगीतबारे भनिरहनै पर्दैन किनकि, उनलाई त्यतिकै ‘मेगास्टार’ भनिएको होइन । एक सिसिमले भन्ने हो भने नेपाली सुगम संगीतमा उनको एकछत्र राज छ । तर, अर्को कुरा राजेश पायल गायनमा मात्र सिमित छैनन् । उनी समाजसेवाप्रति पनि उत्तिकै सक्रिय छन् । राजेशपायल राई फाउण्डेसन स्थापना गरेर गायनसँगै […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाऔँ–जिन्दगीभर रमाऔँ’ अभियान आजदेखि सञ्चालनमा ल्याएको छ । विशेषगरी कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी ल्याइएको सो अभियानमा बालबालिकालाई बचत गर्न अभिप्रेरित गरिएको छ । सोही प्रयोजनका लागि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अभिनेत्री प्रियङ्का कार्कीलाई एक […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । पिपी फाउन्डेसनले यस वर्षको ‘पिपी प्रसाईं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड’ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’ तनहुँका शिक्षक इन्द्रप्रसाद पौडेललाई रु ५० हजारसहित तथा ‘उत्कृष्ट शिक्षक पुरस्कार’ जनही रु २५ हजार सहित पूर्वाञ्चल विकास क्षेत्रबाट नरपति पाण्डे, मध्यमाञ्चलबाट राम हाडा, पश्चिमाञ्चलबाट […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले विसं २०६६ देखि २०७३ सम्मको बसुन्धराश्री र मानश्री पुरस्कार तथा सम्मान आज प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्य, कला र सङ्गीत क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न श्रष्टालाई सम्मान गरियो । रु ५० हजार राशिको बसुन्धराश्रीबाट वैरागी काइँला (२०६७), प्राडा वासुदेव त्रिपाठी (२०६९), शशी शाह(२०७०), […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । नेकपा माओवादीले वर्ग सङ्घर्षबाट मात्र सहिदले कल्पना गरेको सपना साकार हुने भएकाले आफूहरूले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको जनाएको छ । दशवर्षे जनयुद्धका सहिद शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा नेकपा माओवादी सिन्धुलीले राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा माओवादी नेताहरूले सहिद विशाल र सहिद कुमारले जनयुद्धमा खेल्नुभएको महत्वपूर्ण […]



 

 

 

 

 

 

 


ताजा अपडेट