मनोरञ्जन
प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं, ६ असोज । नेपाली चलचित्रको क्षेत्रमा छुट्टै लोकेसनमा पृथक सांस्कृतिक चलचित्र यारीको च्यारिटी हुने आगामी असोज ८ गते हुने भएको छ । युवराज राईको निर्देशनमा निर्माण भएको भएको चलचित्र पूर्वको भोजपुर, खोटाङ र संखुवासभा सीमा क्षेत्रको सिलिचुङ क्षेत्रमा छाँयाकन गरिएको छ । विशेष गरेर किरातीवस्तीमा छिरेको आधुनिक फेसनले पारेको प्रभावका बारेमा मिहीन विश्लेषण गरिएको […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ असोज । खोटाङ जिल्लाको सुदुर गाउमा जन्मेका ऊर्जावान युवा गायक भलाकाजी राई केही समय यता नेपाली संगीचतमा गुमनाम नस्तै भएका थिए । घरको व्यावहारिक काम तथा बाँच्नका लागि गर्नुपर्ने रोजगारी जस्ता कुराले उनलाई गीतसंगीतबाट अलि पर पु¥याएको थियो । तर, उनी भर्खरै काठमाडौं सुटुक्क छिरेर फेरि आफ्नो संगीतको यात्रालाई अगाडि […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २ असोज । आगामी २१ असोजमा रिलिज हुने तयारी रहेको फिल्म ‘किङ’ ले रिलिज मितिलाई पछाडि सारेपछि यो मितिमा अर्को फिल्म ‘सुब्बा साब’ प्रदर्शनमा आउने भएको छ । यही दिन चर्चित निर्माता छविराज ओझाको फिल्म ‘किस्मत २’ पनि प्रदर्शनमा आउँदैछ । रिलिज मिति घोषणासँगै फिल्मको फष्टलुक पनि सार्वजनिक गरिएको छ । […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २ असोज । यसपालीको तिहारमा रिलिज हुने नेपाली चलचित्र ‘राधा’को नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालको शब्द रहेको ‘फूल सारा बेकार छन्’ बोलको गीतमा बसन्त सापकोटाको संगीत र राजेश पायल राईको आवाज छ । गीतमा नायक जिवन लुइँटेल र नायिका सञ्चिता लुइँटेलको अभिनय छ । नेपालको सुन्दर प्रकृतीलाई गीतमा […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सिन्धुपाल्चोक, ३१ भदौ । सामाखुसीको सुप्रिम कलेजका विद्यार्थी एवं शिक्षकले गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनामा पुगेर बिहीबार एकदिने श्रमदान गरेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पबाट घर भत्केकाका लागि सो गाउँमा एक सामुदायिक भवनसहित ६५ आवासीय भवन निर्माण गरिरहेको छ । फाउन्डेसनले देश–विदेशका व्यक्ति, संघसंस्थाबाट प्राप्त करिब ५ करोड रुपैयाँ […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ भदौ । ‘गोरेटो अनि उस्तै छ गल्ली’जस्ता दर्जनौँ चर्चित गीतका गायक तथा संगीतकार सुनील बर्देवा अब रहेनन् । मंगलबार साँझ यस धर्तीबाट सदाका लागि अन्तिम सास फेरेका सुनीलको बुधबार पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कुसल गिटारिस्ट तथा एरेञ्जरसमेत रहेका सुनीलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेदेखि […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ भदौ । आगामी २६ कात्तिकलाई रिलिज मिति तोक्दै नेपालकै पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मसिन’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ । सिलौटी इन्टरटेनमेन्टको ब्यानरमा नविन अवलले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा हावाबाट बिजुली निकाल्न युवाहरूले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । निर्देशक अवालले ऊर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ भदौ । आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘ड्राइभर दाइ’ले बुधबार राजधानीमा ट्याक्सी ¥याली गरेको छ । रिलिज मिति नजिकिएपछि फिल्म युनिटले बागबजारदेखि बालाजुको अष्टनारायण हल, लगनखेल, बल्खुसहित राजधानीका प्रमुख स्थानमा ट्याक्सी ¥याली गरेको हो । ¥यालीमा फिल्मका निर्माता ज्ञानु श्रेष्ठ, राजेन्द्र गौतम, नायक प्रज्जवल गिरी, प्रकाश खत्रीलगायतको […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ भदौ । पछिल्लो समयमा दमदार चलचित्रहरू पस्कदै आएका निर्देशक मिलन चाम्मसले ‘ह्यापी डेज’ फिल्मको घोषणा गरेका छन् । भर्खरै उनको निर्देशनमा रहेको चलचित्र ‘वीरविक्रम’ले राम्रै चर्चा कमाएको थियो । उनले सोमबार एक कार्यक्रममा दयाहाङ राई र प्रियंका कार्कीलाई जोडी बाँधिदिँदै ‘ह्याप्पी डेज’को घोषणा निर्देशन गर्न लागेको बताएका छन् । फिल्ममा […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ भदौ । एकसमय नेपाली चलचित्रमा सर्वाधिक रुचाइएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर ८ वर्षपछि म्युजिक भिडियोमा देखिने भएको छ । उनीहरूलाई गायक सुनील गिरीको आवाजमा रहेको गीत ‘मिल्दैन र’को भिडियोमा एकसाथ देखाइएको हो । चलचित्रमा यो जोडी लगातार सफल भइरहेको छ । आर्यन–नम्रता अभिनीत पछिल्लो चलचित्र ‘क्लासिक’ सफल […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ भदौ । आफ्नो कर्म क्षेत्र अमेरिका बनाएकी गायिका तथा मोडल निशा सुनारले एउटा हट भिडियो सार्वजनिक गरेकी छन् । मंगलबार अमेरिका फिरेकी उनले ‘निशा निशा’ बोलको गीतको भिडियो छायांकनसँगै चर्चामा रहेको थियो । यो गीतमा निशाले एक काले केटाको प्रेममा परेको कुरा गरेकी छन् । शंकर विसीले निर्देशन गरेको भिडियोमा […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति समूहकी पूर्वअध्यक्ष सुनिता दनुवारद्वारा लिखित एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित ‘आँशुको शक्ति’ नामक पुस्तक विमोचन भएको छ । मंगलबार एक समारोहका बीच पुस्तकको विमोचन गरिएको हो । पुस्तक लेखन गर्ने संस्था घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित पुस्तकमा मानव बेचबिखनपश्चात मुम्बईलगायत […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौ । ‘मिस्टर टिन नेपाल २०१६’ उपाधि जिवन खड्काले जितेका छन् । १९ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका खड्काले प्रतियोगीतामा भियुर च्वाइस र म्यानेजमेन्ट च्वाइस अवार्ड समेत हात पार्न सफल भए । रन वे नेपालको आयोजनामा शनिबार अबेर साझ राजधानिको त्रिपुरेस्वर स्थित ब्लुवर्ड भवनको मुर्ड हलमा सम्पन्न प्रतियोगीतामा अभिषेक दाहाल फष्ट रनर […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ भदौ । ‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट, विश्वकै कान्छा निर्देशक सौगात बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश ¥याम्प नाप्ने भएका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एन्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा […]


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । रोपाईंका काम सकिएर गोडमेलको कामचलिरहेको छ । दसैँ–तिहारजस्ता चाड मुखैमाआइपुगेका छन् । यस्तो बेलामा साँस्कृतिकआनन्दमा डुब्न खोज्ने नेपालीमनहरुको निम्तो पछ्याउँदै परिचित लोक–रक ब्यान्ड नेपथ्यले फेरि प्रवासतर्फको यात्रा घोषणा गरेको छ । यो सेप्टेम्बर महिना टोलीले विश्वका ३ वटा प्रमुख सहरहरुमा नेपालीपनको ध्वनी घन्काउनेछ । यात्राको सुरुवात हुनेछ दक्षिण कोरियाको सउल […]



 

 

 

 

 

 

 


ताजा अपडेट