मनोरञ्जन
प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । ब्राइट इन्टरटेनमेन्ट प्रालिले नेपाली कला, संस्कार, संस्कृति, भाषा, भेषभूषा आदिको प्रवद्र्धन गर्ने ‘मिस नेसनल आइकन २०१७’ को आयोजना गर्ने भएको छ । नयाँ प्रतिभाको खोजी गर्दै देश विदेशमा समेत उनीहरूको पहिचानलाई स्थापित गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक गणेश इशाराले जानकारी दिए । १६ वर्षदेखि २७ उमेर समूहका […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । देशका विभिन्न सांगीतिक कार्यक्रमहरूको स्टेजमा दर्शकहरूको इच्छा र चाहाना अनुसारको गीत गाउन सिपालु गायक हुन् जितु श्रेष्ठ । बाल्यकालमा खासै गीतसंगीतमा रुचि नराख्ने उनी गाउन भन्दा पनि बढी सुन्न मनपराउने थिए । सिन्धुपाल्चोकको थाङगालचोक–७ मा जन्मेका उनको पुख्र्यौली थलो काठमाडौंमा नै रहेको थियो । दुर्गम ठाउँमा जन्मेका उनी लेकाली हावापानीसँग […]


प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं ÷ चन्द्र राईको निर्माणमा गायिका मेखा राईको सांगीतिक एल्बम ‘साहिल’ बजारमा आएको छ । चोमुलोङ्ग प्रतिष्ठान नेपालले बजारमा ल्याएको उक्त एल्बम्मा आधा दर्जन गीतहरु समेटिएका छन् । गायिका राईको शब्द समेत रहेको उक्त एल्बममा समीर राई, राजुबाबु श्रेष्ठ, मनोज राज, बुद्धवीर लामा र रामगोपाल आसुतोषले लेखेका गीहरुमा भूपेन्द्र रायमाझी, विक्रम थापा, हरि […]


प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल : काठमाडौं ÷ युवा गायक सुवाष चाम्लिङ्गले आफ्नै एकल स्वरको सांगीतिक एल्बम ‘हाई भोल्टेज’ बजारमा आउने भएको छ । सुगम संगीतका रुपमा उनले आफ्नो नयाँ एल्बम् बजारमा ल्याउन लागेका हुन् । यसको अन्तिम तयारी भईसकेको गायक चाम्लिङ्गले रिपोर्टर नेपाललाई बताए । स्थानीय गायकका रुपमा चिनिएका चाम्लीङ आफ्नो गाउँ खोटाङ्गको सिम्पानेमा आधा दशकदेखि गीत […]


प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

रिपोर्टर नेपाल काठमाडौं÷ गायिक बसन्ती लामा (शेर्पा)को एकल स्वरहरुको सांगीतिक एल्बम ‘बसन्ती बहार’ श्रोतामाझ आएको छ । ‘तिम्ले माया, मलाई छोडी, नेपाली जात र उदासी उदासी’ जस्ता बोल रहेका गीतहरुको उक्त सांगीतिक एल्मबमा समेटिएका छन् । हालै राजधानीमा एउटा समारोहको आयोजना गरी सार्वजनिक गरिएको उक्त एल्बमका गीतहरुमध्ये गीत ‘तिम्ले माया’ बोलको गीतको म्युजिक भिडियो समेत […]


प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

रिपोर्टर नेपाल काठमाडौं ÷ आधुनिक गीतको दुनियाँमा एउटा नयाँ गीतको म्युजिक भिडियो आएको छ जुन गीत सजिएको छ गायिका दीपा कोइराला ‘दीपिका’को स्वरले । कर्णप्रिय उक्त गीतको बोल रहेको छ ‘मुटुमा तिमी मेरो’ र उक्त गीत पाल्म ग्रुपले प्रस्तुत गरेको छ । गीतको म्युजिक भिडियो लोकप्रिय मिडिया इन्टरनेट सोसल साईट ‘युट्युब’बाट समेत चाहेको बेलामा श्रोताहरुले […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

एजेन्सी मुम्बई, ७ असोज । संजयलीला भन्सालीको फिल्म ‘पद्मावती’को सुटिङ सुरू समेत नहुँदै विरोधमा परेको छ । फिल्ममा दीपिका पादुकोण चित्तौडका राजा रतनसेनकी पत्नी रानी पद्मिनी (पद्मावती)को भूमिका देखिने भएका छन् । फिल्ममा दीपिकाका पतिको भूमिकामा साहिद कपूर नजर आउनेछन् । फिल्ममा रणवीर सिंहलाई अलाऊद्दीन खिलजीको भूमिकामा पाइनेछ । यस फिल्मको विरोध गुजरातमा हार्दिक पटेलको […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ असोज । चर्चित नेपाली हास्यव्यंग्य साहित्यकार भैरव अर्यालको ७९औँ जन्मजयन्तीको अवसरमा कलाकार मनोज गजुरेललाई ०७२ सालको भैरव अर्याल स्मृति पुरस्कार प्रदान गरिएको छ । वर्षेनी मनाइने भैरव स्मृति दिवसको अवसरमा स्वर्गीय अर्यालको शालिकसमेत रहेको हेटौँडाको पुष्पलाल पार्कमा आयोजित कार्यक्रममा गजुरेललाई सम्मानसहित पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ असोज । आफ्नो ३४औँ जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले यथार्थ घटनामा आधारित बालमैत्री फिल्म ‘ज्योति’ उपहार दिएका छन् । उनीहरुले एक कार्यक्रमको आयोजना गर्दै बिहीबार सो फिल्मको सार्वजनिक गरेका हुन् । धुर्मुसको जन्मदिन, असोज ४ गते राजधानीमा एक समारोहमा विभिन्न मन्त्रालयका सचिव, सञ्चारकर्मी तथा बालमैत्री अभियानसँग आबद्ध व्यक्तिलाई फिल्म देखाइएको […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ असोज । करिब एक महिनाअघि मण्डला थियटरमा नियमित मन्चन भएको नाटक ‘बोक्सीको घर’ मुम्बई लैजाने तयारी भएको छ । मुम्बईमा आयोजना हुन लागेको ‘मेटा थियटर फेस्टिभल’ छानिएको नाटकले मण्डला थियटरको प्रतिनिधित्व गर्दै नाटक टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । उक्त थियटरमा ‘बोक्सीको घर’लाई शनिबार मञ्चन गरिने मण्डला थियटरले जनाएको […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ असोज । राजधानीको शिल्पी थियटरमा फरक पाटोको कार्यक्रम भएको छ । कविहरुले कविता वाचन गरिरहँदा चित्रकारहरु कवितामाथि चित्र कोर्ने व्यस्त देखिएका थिए । सधैँ देखिनेभन्दा पृथक रहेको कार्यक्रममा प्रकाश गुरागाइँको ‘हजुरको बुट’ शीर्षकको यो कवितामा मनिष हरिजनले चित्र बनाउँदै थिए । सुन्दर अनि महँगो कुर्सीको चित्र भएको क्यानभासमा जुत्तामा लगाउने […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ असोज । चलचित्रको पर्दामा कम देखिन थालेका नायक राजेश हमाल पूर्वमिस नेपाल उषा खड्गीसँग म्यूजिक भिडियोमा देखिएका छन् । उनले हालै मात्र पूर्वमिस नेपाल उषा खड्गीको साथमा एक भिडियोमा मोडलिङ गरेका हुन् । ‘रिया’ एल्बमबाट लिइएको ‘निदाएको थिएँ’ बोलको गीतमा हमालको प्रेम पीडा देखाइएको छ । यो गीतमा राज सागरको […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ असोज । चलचित्र ‘क्लासिक’का निर्देशक दिनेश राउतलाई उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त भएको छ । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा दिनेशले अवार्ड पाएका हुन् ।   सर्वाधिक विधामा नोमिनेशनमा परेको यो चलचित्रका मुख्य ३ खम्बा निर्देशक, नायक र नायिकाले नै अवार्ड जितेका हुन् । यो वर्ष नायिका नम्रता श्रेष्ठ अवार्डमा हाबी भएकीछन् […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं, ६ असोज । दसैँमा चलचित्र ‘किङ’ नआउने भएपछि २१ असोजमा ‘सुब्बा साब’ र ‘किस्मत–२’ आउने पक्का भएको छ । हिरामणि न्यौपानेले निर्माण गरेको सुब्बा साब र निर्माता छविराज ओझाको चलचित्र ‘किस्मत २’ले चलचित्र रिलिज मिति घोषणासँगै चलचित्रको फस्टलुक पनि सार्वजनिक गरेका छन् । सुब्बा साबको आशुतोष फिल्मस् प्रोडक्सन प्रा.लि. र शुभ सक्षम म्युजिक प्रालिको […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार, काठमाडौं, ६ असोज । धादिङ तथा गोरखा जिल्लाका बासिन्दाले अहिलेको समयमा पनि झेलिरहेको वास्तविक घटनामा आधारित चलचित्र ‘तुइन’को टिजर रिलिज भएको छ । उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र ‘तुइन’को टिजर रिलिज गरिएको हो । सार्वजनिक टिजरमा एक वृद्ध व्यक्तिको तुइन प्रयोगमा देखिएको पीडालाई देखाइएको छ । चलचित्रका लेखक मोहल गेलाले मान्छेहरुको […]



 

 

 

 

 

 

 


ताजा अपडेट