खोटाङकी दृष्टिविहीन गायिका सुष्मिताको ‘पोल्टोभरि कसेँ माया’(भिडियोसहित)

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

काठमाडौं । खोटाङकी दृष्टिविहीन गायिका सुष्मिता राईले ‘पोल्टोभरि कसेँ माया, कोल्टो फेर्दा स¥यो कठै’ बोलको गीत लिएर आएकी छन् ।

जीवन मुकारुङले लेखेको उक्त गीतमा बसन्त मुकारुङले संगीत दिएका छन् । अञ्जु पन्तको स्वर हुबहु गाएर गायन क्षेत्रमा प्रवेश गरेकी गायिका राई अहिले साङ्गीतिक क्षेत्रमा व्यस्त हुन थालेकी छन् ।

नर्वु शेर्पाको एरेन्ज रहेको गीतको रेकर्ड तथा मिक्सिङ मुस्कान मुकारुङले गरेका छन् । उक्त गीतको स्टुडियो भिडियो समेत बनेको छ । भिडियोको छायांकन एवम् सम्पादन गीतकार जीवन स्वयम्को रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट