वर्षा र संजोगले गरे इन्गेजमेन्ट

प्रकाशित मिति: २९ माघ २०७५, मंगलवार

काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । परिवारको उपस्थितिमा सोमबार बेलुका दुवैले औंठी साटासाट गरेका हुन्।

लामो प्रेम सम्बन्धपछि वर्षा र सन्जोग फागुन २ अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा कसिन लागेका हुन् । उनीहरुले पारिवारिक समारोहकाबीच बिहेको कुरा औपचारिक रुपमा पक्का गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट