विवाह बन्धनमा बाधिए बुद्धि र अनु

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । ‘हैट’ थेगोबाट चर्चित बनेका हास्य कलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् ।

‘कबड्डी’ फिल्ममा अभिनय गरेपछि चर्चामा आएका बुद्धिले शुक्रबार केही आफन्त र कलाकार साथीहरूको उपस्थितिमा भक्तपुरको एक पार्टी प्यालेसमा अनुसँग लगनगाँठो कसेका हुन् ।

बुद्धि र अनु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट