मुख्य समाचार
प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । सुरक्षा निकायका प्रमुखहरुलाई  कसैसँग सम्झौता नगरी काम गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले  निर्देशन दिएका छन् । नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सोमबार मात्र नयाँ जिम्मेवारी पाएकोमा निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए । सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, ३ फागुन । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असई बनाइ दिन्छु भनि ठगी गर्ने मोरङका प्रेम पुरीलाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान बिभागको असई पदमा जागीर लगाइदिने प्रलोभनमा ठगी गर्ने मोरङ बेलबाडीका पुरीलाई प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो । उनले कञ्चनपुर पिपलाडिन ५ का दिपेन्द्र कार्कीसहित केहि व्यक्तिलाई प्रहरी सहायक निरिक्षक […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, ३ फागुन । आज राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठकले ७ जना विज्ञ सदस्यको नियुक्ति गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले विज्ञ सदस्य नियुक्त गरेको हो । नियुक्त विज्ञ सदस्यहरुमा प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्ण छन् […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, ३ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई सर्वोच्च अदालतले काम गर्न बाटो खुला गरेको छ । तत्कालीन सीईओ सुशील ज्ञवालीले माग गरे अनुसार पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो । प्रारम्भीक सुनुवाईपछि अन्तरिम आदेश नदिएको सर्वोच्चले दुई पक्षको बहसपछि पनि पोखरेलको माग अनुसार अन्तरिम आदेश दिएन । […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, ३ फागुन । सरकारले लक्षित योजनामा पैसा खर्च गर भनि दिएको पैसा पनि खर्च हुन नसकेको भन्दै उप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले असन्तुष्टी व्यक्त गरेका छन् । मंगलबार उपप्रधानमन्त्री महराले गरिबी निवारण कोषको आगामी रणनितिमा महिलाहरुको आर्थिक क्षेत्रमा अभिवृद्धि गर्ने सम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै पुंजीगत खर्च गर्ने क्षमता नबढाएसम्म अपेक्षित आर्थिक विकासको […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, ३ फागुन । आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै कांग्रेससम्वद्ध पत्रकारहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण जिल्ला शाखाहरुको अधिवेशनसमेत प्रभावित भएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वले सदस्यता वितरणमा धाँधली गरेको भन्दै कांग्रेस सम्वद्ध पत्रकारहरुको संस्था प्रेस युनियनले सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीकै कारण मंगलबारबाट […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल बार्सिलोना, ३ फागुन । बेल्जियमका समकक्षी डीडीयर रेयण्डर्ससँग परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भेटवार्ता गरेका छन् । चार दिने भम्रणका क्रममा ब्रसेल्स आएका मन्त्री महतले सोमबार मध्यान्न उपप्रधान तथा युरोपियन मामिला समेत हेर्ने आफ्ना समकक्षी मन्त्री रेयण्डर्ससँग भेटवार्ता गरेका हुन् । बेल्जियमस्थित नेपाली दूताबासका अनुसार समकक्षीबीचको वार्तामा द्विपक्षीय हितका बिषयमा छलफल भएको जनाएको छ। […]


प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । आजबाट  निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ सुरु हुँदैछ । आज दिउँसो १ बजेका लागि आयुक्तको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिले  बैठक बोलाएको छ । निर्वाचन आयोगको आयुक्तका लागि संवैधानिक परिषद्ले सुधीरकुमार शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो । आज सुनुवाई गर्न लागेको समितिले […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

एजेन्सी मेक्सिको सिटी, २ फागुन । आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् । सो प्रदर्शन मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मेक्सिको […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्योङ्गयाङ्ग, २ फागुन । सोमबार उत्तर कोरियाले आइतबार आफुले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ । सतहदेखि सतहसम्म मध्यम र लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको बताइएको छ । सो परीक्षण उत्तरी कोरियाको वरिष्ठ नेता किम जोङग उनको दिशा निर्देशनमा भएका उत्तरी कोरियाली समाचार समिति केसीएनएले जनाकारी दिएको छ । सन् […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौँ, २ फागुन । विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सोमबार छैटौं विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घले आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गरे । […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

कञ्चनपुर, २ फागुन । कञ्चनपुरसँग जोडिएका सीमा नाका भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी ७२ घन्टाका लागि बन्द गरिएका छन् । फेब्रुअरी १५ तारिख अर्थात फागुन ४ गते  भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा हुने राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । आज साँझदेखि  दोधारा चाँदनी र बेलौरी सीमा […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, २ फागुन । आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । काठमाडौंमा छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने बताएका हुन । उनले भने स् निर्वाचन संविधान कार्यान्वयनसँग मात्र […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल चितवन, २ फागुन । ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप ग्लोबल मेट्रो सिटी बस प्रालि भरतपुरले निःशुल्क यात्रु कार्ड वितरण गरेको छ । भरतपुर उपमहानगरपालिका तथा नवलपरासीको गैंडाकोटका विभिन्न क्षेत्रमा विगत तीन महिनादेखि ग्लोबल मेट्रो सिटीले बस सेवा दिँदै आएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ग्लोबल मेट्रो सिटी बस प्रालिले एक औपचारिक कार्यक्रमको आयोजना […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, २ फागुन, । अज्ञात समूहबाट त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ । ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै रहेको बा २ च ५६५० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । प्रहरीले अहिले आगो निभाएको छ भने आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाडीभित्र शिक्षाध्यक्ष त्रिपाठी […]



 

 

 

 

 

 

 


ताजा अपडेट