मुख्य समाचार
प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल चितवन, ८ फागुन । चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र शाहले गाईको पूजा तथा हवन गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा सहभागी भएका थिए । महायज्ञबाट फर्किने क्रममा पत्रकारहरुले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा शाहले संक्षिप्त प्रतिक्रिया दिँदै भने- ‘हिन्दु धर्म बोल्ने […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल विराटनगर, ८ फागुन । बन्धु पोखरेल नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका छन् । त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष (महिला)मा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन् । दुवै जनाले समान मत ल्याएका हुन् । यस्तै,सचिवमा अर्जुन आचार्य, सहसचिव (समावेशी)मा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित भएका हुन । […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, ८ फागुन । आइतबार विहान प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बैठक बसेको छ । कांग्रेस र माओवादीको बैठकले छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् । बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ । माओवादी नेता […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

मेंडोजा, ८ फाल्गुन । एशियाको बाहिर सबैभन्दा अग्लो पहाड एकाँन्कागुआ नजिक शनिबार अर्जेन्टिनामा एक बस पल्टिदाँ कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । चिलीको कम्पनी टर्बसका तर्फबाट संचालित यो बस मेंडोजादेखि चिली जाँदै थियो । ब्युनस आयर्सबाट करिब १,००० किलोमिटर टाँढा एन्डिस क्षेत्रमा यएर बस दुर्घटना भयो जसमा […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

दार्चुला, ८ फाल्गुन । शनिबार दार्चुला प्रहरीको हिरासतबाटै चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार फरार हुनेमा दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका छन् । माघ २३ गते दार्चुलाको सुनसेरामा  चोरी गरी फरार भएका विष्टलाई प्रहरीले माघ २४ गते सदरमुकाम […]


प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

लहान, ७ फागुन । प्रहरीले सिरहाको कसहाबाट एक युवकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक […]


प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

काठमाडौँ, ७ फागुन । निरङ्कुश राणा शासनको नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट अन्त्य र लोकतन्त्रको थालनी भएको दिनको सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाईएको छ । ६७औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को सैनिक मञ्च टुँडिखेलमा आयोजित  विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल रोल्पा, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् । शुक्रबार सदरमुकाम लिबाङमा आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले रोल्पाको सो कुरा बताएका हुन । राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए । […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल भक्तपुर, ६ फागुन । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य मन्त्री गगन थापाले अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गरेका छन् । उनले आम नागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताए । मन्त्री थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गर्दै सरकारी अस्पताललाई जनशक्ति र […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल बागलुङ, ६ फागुन । राजनीतिले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नुपर्ने व्यवस्थापिका ससंद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय वाणिज्य सङ्घ बागलुङ शाखाले आयोजना गरेको सडक खाना महोत्सवको उद्घाटन गर्दै सभापति अधिकारीले अधिकारको राजनीति गर्ने समय सकिएको उल्लेख गरे । उनले राजनीतिप्रति बढेको निराशा र कुण्ठालाई समाप्त पार्न […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, ६ फागुन । प्रदर्शनी मार्गस्थित सडकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु भएको छ । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ । चारवर्षे कार्यकालमा गरिएको महाधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कमल थापाले दीप […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौं, ६ फागुन । शुक्रबार बालाजु माछापोखरीमा ट्रकको ठक्करबाट दुर्इ महिलाको घटनास्थलमै मृत्यु भएको छ । ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले एकै दिशाबाट आइरहेका स्टुकरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुर्इ महिलाको मृत्यु भएको हो । माछापोखरीबाट तीव्र गतिमा बालाजुर तर्फ आइरहेको ट्रकले अगाडी रहेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, ६ फागुन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको शिक्षामन्त्री धनीराम पौडेलले बताए । आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा शिक्षामन्त्री धनीराम पौडेलले राज्यकै अर्र्के निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, ६ फागुन । शुक्रबार बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले पदयात्रा सुरु गरेको छ । शुक्रबार हुन लागेको पार्टीको महाधिवेशनका लागि बालाजु, नयाँ बसपार्क, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथलगायत स्थानबाट र्याली निकालेका हुन् । विभिन्न जाति तथा समुदायका वेशभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी निकालिएको […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, ६ फागुन । आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भने– ‘एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।’ रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले राप्रपा र राप्रपा […]



 

 

 

 

 

 

 


ताजा अपडेट