मुख्य समाचार
प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १ फागुन । नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । आइतबार विहान सत्तारुढ कांग्रेसका सभापति देउवाकै दबावमा सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आईजीपी नियुक्ति विवाद अदालतमै पुगेपछि […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, १ फागुन । जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । आइतबार पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उनले उक्त कुरा बताएका हुन । ‘जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी पर्यो भने अर्को बलिदान […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

फिलिपिन्स,१ फागुन । शक्तिशाली भूकम्प गएको  दुइ दिन बित्दापनि दक्षिणी फिलिपिन्स सहरका हजारौँ वासिन्दाहरु अझैं सडकमा रहेका छन् । शुक्रबार गएको ६.७ रेक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारणहरुमा त्रास पैदा भएको छ । गत शुक्रबार मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी कम्तीमा […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

कोरिया, १ फागुन । उत्तर कोरियाले आइतबार एउटा बैलिस्टिक मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले जनाए अनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले यस्तो तरिकाको पहिलो परीक्षण गरेको हो । उत्तर कोरियाका रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाले अमेरिकी नयाँ राष्ट्रपति ट्रम्पको प्रतिक्रिया जान्नका लागि एउटा बैलिस्टिक मिसाइलको प्रक्षेपण गरेको छ । […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, ३० माघ । जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार विहान मात्र सरकारले डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्ण गरेको थियो । चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने गरेको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १ फागुन । नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई भारतले ग्यास ढुवानी गर्न जारी गर्नुपर्ने अनुमति रोकेको छ । त्यस कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन् । भारतले नेपाली उद्योगीले आफ्नै स्वामित्वमा रहने गरी भित्र्याएका बुलेटलाई बिष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित नगरिदिँदा नेपाली बुलेट ग्यास लिन जान नपाएको […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १ फागुन । नेकपा माओवादीको नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीको नामबाट ‘माओवादी’ शब्द हटाउने भएको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र प्रस्ताव गरिएको छ । पार्टीको पथ प्रदर्शक सिद्धान्त भने मार्क्सवाद, लेनिनवाद र माओवादलाई लिइएको छ । मोहन वैद्य र विप्लव मिलेर प्रचण्ड नेतृत्वको माओवादीबाट क्रान्तिकारी नेकपा ९माओवादी० नामको […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल रुपन्देही, १ फागुन । बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नासमबन्धी विवादका कारण विद्यार्थी संगठनबीच झडप भएको छ । शनिबार राति एमालेनिकट अनेरास्ववियु र अरु विद्यार्थी संगठनबीच भएको झडपमा अनेरास्ववियु क्रान्तिकारीका सचिव गणेश खनालसँगै नेविसंघका ऋषिराम भण्डारी र लक्ष्मण अधिकारी घाइते भएका छन् । नेविसंघका कार्यबाहक सभापति कृष्ण खनालका अनुसार अनेरास्ववियुले प्रशासन खोलेर नयाँ विद्यार्थी […]


प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

काठमाडौँ, २९ माघ ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच छलफल भएको छ । आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी सहज रुपमा अगाडि बढाउने भन्ने बारेमा  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा संविधान कार्यान्वयनका […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

अमेरिकाको ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिंगसंग टेलिफोनमा भएको वार्ताका क्रममा वन चाइना नीतिको सम्मान गर्ने विश्वास दिएका थिए । जनवरी २० मा ट्रम्पले पदभार सम्हालेपछि दुबै राष्ट्रकाबीच भएको यो पहिलो वार्ता हो । राष्ट्रपति बनेपछि ट्रम्पले फोनमा नै ताइवानका राष्ट्रपति साइ इंग वेनसँग कुराकानी गरेका थिए । चीनले […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल राजविराज, २८ माघ । शुक्रबार राजविराजमा शुरु भएको नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलनमा मधेसी मोर्चाका कार्यकर्ताले उक्त सम्मेलन विथोल्ने प्रयास गरेका छन् । राजविराजको शिब मन्दिर प्राङ्गणमा कार्यक्रम शुरु हुनै लाग्दा पटक(पटक मधेस बिरोधी अभिव्यक्ति दिएको र मधेसको अधिकारको बाधक बनेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले त्यहाँ […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, २८ माघ । व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन ९कसूर तथा सजाय० विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई पारित गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीका अनुसार उक्त विधेयक नेपालको संविधानको धारा ११३ […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल जुम्ला, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले यही माघ २५ गतेदेखि सुरु गरेको जिल्ला अधिवेशन लम्बिएको छ । पदाधिकारी विवादले यो अधिवेशनलम्बिन पुगेको हो । अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल दाङ, २८ माघ । २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने संविधानविद् नीलाम्बर आचार्यले बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोलदैँ उनले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने बताए । संविधानविद् आचार्यका अनुसार ‘सरकारले कुनै पार्टी विशेषलाई दोष लगाएर उम्कन मिल्दैन चुनाव गराउने […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । अमेरिकी अपील कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बहुल देशहरुका नागरिक र शरणार्थीहरुलाई अमेरिका आउन लगाएको प्रतिबन्धमाथि अपील कोर्टले तथ्य नपुगेको भन्दैँ खारेज गरेको छ । अब ट्रम्पले सुप्रीम कोर्टमा फेरि अपील गर्न सक्ने छन् । ट्रम्पले सात मुस्लिम देशहरुका नागरिक र शरणार्थीहरुलाई अमेरिका आउन रोक लगाएका थिए । तर, यसमा अमेरिकी […]



 

 

 

 

 

 

 


ताजा अपडेट