मुख्य समाचार
प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

एजेन्सी न्युजिल्यान्ड, २४ माघ । सोमबार विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार न्युजिल्यान्डको अकल्यान्डमा अवतरण भएको छ । कतारको विमान क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीद्वारा ट्वीटमार्फत जानकारी गराइएको छ । […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

एजेन्सी कोरिया, २५ माघ । मङगबार दक्षिण कोरियाका एक जना पुर्वसंस्कृति मन्त्रीविरुद्ध मुद्दा दायर गरिएको छ । झन्डै १० हजार कलाकारहरुलाई आफ्नो पद र शक्तिको दुरुपयोग गरेर कालोसूचीमा राखेको आरोपमा उनलाई मुद्दा दायर गरिएको हो । पचास वर्षीय पूर्वसंस्कृति मन्त्री चो युन सुनसँगै पूर्वराष्ट्रपतिका शक्तिशाली मुख्य सचिव किम की चोनका विरुद्धमा पनि मुद्दा दायर गरिएको […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

एजेन्सी अफगानिस्तान, २५ माघ । सोमबार अफगानिस्तानमा एक गभर्नरको हत्या भएको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमाखाक इ साफ्ड जिल्लाका गभर्नरको गए राति बम आक्रमण गरी हत्या भएको सरकारी अधिकारीहरुले जनाएका छन् । तालिवानी लडाकुहरुले आक्रमणको जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरुको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरी ६५० जनाको मृत्यु […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल कञ्चनपुर, २५ माघ । मङ्गलबारदेखि जिल्लास्थित स्थानीय निकायका कर्मचारीहरु कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै स्थानीय निकायमा अस्थायी तथा करारका कर्मचारी विरोधमा उत्रिएका हुन् । स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीका अनुसार नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौँ, २५ माघ । मंगलबार देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि जिल्ला अधिवेशन भइरहेको छ । काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न आगामी फागुन ६ देखि ९ गतेसम्म अधिवेशन गरिनेछ । एकै दिनमै देशका ७५ जिल्लामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार अधिवेशनमा प्रत्येक जिल्लाबाट नौजनाको अनुपातमा […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौ, २५ माघ  । प्रमुख सात स्थानमा हेल्थ प्रमोसन सेन्टर स्थापनाको लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रस्ताव अघि सारेको छ । कार्यालयका अनुसार काठमाडौंमा रहेका २९ स्थानमा रहेका शहरी स्वास्थ्य क्लिनिकमध्ये दशवटाको स्तरोन्नी गरी हेल्थ प्रमोसन सेन्टर स्थापना गर्ने योजना छ । जसमध्ये सात स्थान छनोट गरी स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको जनाइएको छ […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल पाल्पा, २५ माघ । जन्ती बोकेको जिप पाल्पाको दोभानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । मंगलबार राति ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो । जिप सडकदेखि करिब तीन सय मिटर […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल लमजुङ, २४ माघ । अब सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । आचारसंहिता अनुसार गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौँ, २४ माघ । महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् । सोमबार उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् । […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल नुवाकोट, २४ माघ । सोमबार भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्रहरीले जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित गरेको हो । श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग रु दुई हजार घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौँ, २४ माघ । जापानका विज्ञ तथा वरिष्ठ सञ्चारकर्मीले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला दल विशेषभन्दा पनि कार्यसूचीका आधारमा मात्रै सञ्चार सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् । कुनै पनि दल विशेषलाई प्राथमिकता नदिने बरु एजेन्डा र कार्यक्रम आम जनताकोबीचमा लैजाने र निर्वाचनको स्वतन्त्रता र निष्पक्षतालाई विशेष […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल २४ माघ, सप्तरी । तीन वर्षीय बालकलाई आफ्नै काकीले घाँटी निमोठेर हत्या गरेकी छन् । सप्तरीको पातो गाविस ५ गोबिन्दपुर निवासी धर्मदेव मण्डल खत्बेका ३ वर्षीय छोरा रामअवतार मण्डलको उनकै काकी उर्मिलादेवीले हत्या गरेकी हुन् । उनी काककी उर्मिला देविले गत शनिबार बालकको घाँटी निमोठेर हत्या गरेको खुलासा र्भको छ । प्रहरीका अनुसार […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, २४ माघ । जिल्ला अदालत काठमाडौंले सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार ३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले एसएसपी खत्रीलाई पक्राउ गरेको थियो । प्रहरीले संगठित अपराध अन्तरगत मुद्दा चलाउन न्यायिक हिरासतमा राख्न समय मागेको थियो […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल गौशाला, २४ माघ । महोत्तरी जिल्लामा पाँच महिनापछि औषधि पुगेको छ । पाँच महिनादेखि औषधि अभाव रहेको महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको हो । प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

बागलुङ, २४ माघ । प्रहरीले  जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जना सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । आरोपित दुवैले घटनामा आफूहरुको संलग्नता स्वीकारेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट