महिलालाई निर्वाचनमा होमिन आह्वान

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौँ, २४ माघ । महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् ।

सोमबार उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

नेतृत्व तहमा महिलालाई पुर्याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले नारी शक्तिको उच्च सम्मान गर्दै उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्दछ बताइन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट