समाचार
प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच वार्ता सुरु भएको छ । वार्तामा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ । आज आयोजित बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ । आइतबार […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार सिलिगुडी, १८ पुस । चौथो संस्करणको दक्षिण एसियाली महिला फुटबल साफ प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा नेपाल भारतसँग भिड्दैछ । भारतको सिलिगुडीस्थित कञ्चाजंगा खेल मैदानमा भइरहेको खेल नेपाली समय अनुसार दिउसो सवा दुई बजे पछि हुने छ । समूह चरण क को अन्तिम खेलमा श्रीलंकालाई १-० गोलको अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बन्दै […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ पुस । देशभर नै शनिबारबाट चिसो बढेपछि आइतवार बिहानबाट गोरखामा भारी हिमपात शुरु भएको छ । हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपात शुरु भएसँगै चिसो बढेर घर वाहिर निस्कन मुस्किल भएको स्थानियको भनाइ छ । हिमपातले चिसो बढेसँगै अस्थायी टहरामा बस्दै आएका गोरखाका भूकम्प पीडितहरु […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

एजेन्सी काठमाडौं, १७ पुस । आइतबार बिहानै बुजुम्बुरामा बुरुन्डीका पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको हत्या भएको छ । आफ्नो घर बाट रोहेरो भन्ने ठाउँमा जार्दै गर्दा एक समूहले गरेको आक्रमणमा स्थानीय समय अनुसार मध्यराती १२ः४५ बजे गोली हानी हत्या भएको हो । घटना स्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको कुरिकियले ट्विटरमा […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ पुस । अघिल्ला दिनको तुलनामा अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा चिसो बढेकोे छ । मौसमविदहरुका अनुसार आइतबार र सोमबार दुई दिनसम्म देशभर घाम नलाग्ने र यो अवधिमा फाटफुट बर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी भेग र हिमाली भेगहरु जुम्ला, रसुवा, ताप्लेजुङ ,दोलखामा […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ पुस । चालक अनुमति पत्र लाइसेन्स लिन अब आधा घण्टाभन्दा बढी कार्यालयमा लाइन बस्नु नपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार स्वयम्भुको ठूलो भर्याङमा यातायात कार्यालयको उद्घाटन गर्दै भने याातायात क्षेत्रमा सुधारको काम थालनी भइरहेको छ । अब […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ पुस । नेपालीहरुले तीन वर्ष देखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाली टोपी दिवस मनाउदैं आएका छन । । आइतबार उपत्यकाको माइतीघर क्षेत्रमा ‘हाम्रो शान हाम्रो पहिचान नेपाली टोपी अभियान’ भन्ने नाराका साथ युवाहरुले चौंथो अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएका छन । गणतन्त्रको आगमनसँगै दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकको […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षा २०१७को अवसरमा नेपाल टेलिकमले फोर जी अर्थात चौथो जेनेरसनको मोबाइल डाटा सेवा सुरु गरेको छ । आजबाट पहिलो पटक नेपाल टेलिकमले काठमाडौं र पोखराबाट फोर जी सेवा सुरु गर्न लागेको हो । सोल्टी होटलमा आयोजित विशेष समारोहबाट मध्यान्ह १२ बजे फोर जी सेवाको उद्घाटन हुने […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं,१७ पुस । गत सालको भुकम्पबाट थला परेको सिंहदरबार शहरी मन्त्रालयको प्रतिवेदन अनुसार तत्काल भत्काउनु पर्ने हुन्छ । प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सनः १९०८ मा निर्मित सिंहदरबारलाई एसियाकै नमुना भवनको रुपमा मानिन्छ । यसरी सिंहदरबारलाई भत्काउनु पर्छ भन्ने सोचमा परिवर्तन ल्याई यसलाई कसरी बचाउने वा पून निर्माण गर्न सकिन्छ भन्ने तर्फ लाग्ने […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ पुस । शनिबार साँझ कैलालीको अत्तरीया नगरपालीकाको चाहाना सामुदायिक वन क्षेत्रमा दुई जना शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिकाको शव फेला पारेको जनाएको छ । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको  […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

एजेन्सी काठमाडौं, १७ पुस । टर्कीको इस्तानबुलस्थित नयाँ बर्ष मनाइरहेको एक नाइट क्लबमा भएको आक्रमणमा परि कम्तिमा पनि ३५ जनाको मुत्यु भएको त्यहाँको गर्भनरले जनाएको छ । स्थानीय समय अनुसार बिहानको १:३० बजे आक्रमणकारीले हमला गरेका थिए । यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् । ४० जना भन्दा बढि मानिसहरु घाईते भएको अनुमान गरिएको छ […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ पुस । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस आज तमू ल्होसार पर्व मनाएका  छन् । गुरुङ समुदायहरुको महान पर्व तमु ल्होसारको अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ । काठमाडौं उपत्यका लगायत देशभर विभिन्न जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले आज राजधानीको टुँडिखेलमा जम्मा भई […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार देशभर विरोध प्रर्दशन गर्ने भएको छ । संविधान संशोधन नगरी हुने निर्वाचनको कुनैपनि हालतमा मान्यता नहुने भन्दै उनीहरुले विरोधको घोषणा गरेका हुन् । आज बिजुली बजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा सम्पन्न मोर्चाको बैठकले यस्तो घोषणा गरेको हो । सहमतिका आधारमा संशोधन विधेयक […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ पुस । नयाँ बानेश्वर स्थित ईन्द्रेणी कम्प्लेक्स नजिक स्कार्पियो गाडीमा आगजनी भएको छ । साथै नजिकै रहेको सुजुकी कारको सिसा पुर्ण रुपमा फुटाइएको छ । नेकपा एमाले निकट रहेको युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि अज्ञात समूहद्धारा गएराति ९ बजे बाँकेको कोहलपुर बजारमै खुकुरी प्रहार गरि गम्भीर घाइते बनाइएको बिरोधमा युवा संघ […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ पुस । सडक मर्मतबारे जानकारी दिन शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक एप्स प्रविधिको सुरुवात गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडक बोर्ड नेपालले संचालनमा ल्याएको एप्सको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोर्डले आफ्नो स्थापनाको १४ वर्षको अवसरमा सडक मर्मतबारे जानकारी दिन सुचना प्रविधिको सुरुवात […]



 

 

 

 

 

 

 


ताजा अपडेट