संकटमा सिंहदरबार

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं,१७ पुस । गत सालको भुकम्पबाट थला परेको सिंहदरबार शहरी मन्त्रालयको प्रतिवेदन अनुसार तत्काल भत्काउनु पर्ने हुन्छ ।

प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सनः १९०८ मा निर्मित सिंहदरबारलाई एसियाकै नमुना भवनको रुपमा मानिन्छ ।

यसरी सिंहदरबारलाई भत्काउनु पर्छ भन्ने सोचमा परिवर्तन ल्याई यसलाई कसरी बचाउने वा पून निर्माण गर्न सकिन्छ भन्ने तर्फ लाग्ने हो भने नै हाम्रो एतिहासिक धरोहर नयाँ पुस्ताका लागि बचाई राख्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट