नेपालीले मनाए टोपी दिवस

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १७ पुस । नेपालीहरुले तीन वर्ष देखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाली टोपी दिवस मनाउदैं आएका छन । ।

आइतबार उपत्यकाको माइतीघर क्षेत्रमा ‘हाम्रो शान हाम्रो पहिचान नेपाली टोपी अभियान’ भन्ने नाराका साथ युवाहरुले चौंथो अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएका छन ।

गणतन्त्रको आगमनसँगै दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकको सूचीबाट हटाईए पछि अहिले जागरुक युवा अभियान नेपालले तीन वर्ष यता आजको दिनलाई अन्तराष्ट्रिय नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट