समाचार
प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १३ पुस । ‘रुखमा नबस्ने चरा कुन हो ?’ हाजिरी जवाफ प्रतियोगितामा सोधिएको प्रश्नको उत्तर दिने गरिन्थ्यो ‘परेवा’ । प्रायः गाउँखाने कथा नै बनेको यो सत्य अहिले परिवर्तन भएको छ । अब परेवाहरू चट्टान र सुकेकोे रुखमा हैन हरियो रुखमा बस्न थालेका छन् । कारण भने खोजी भएको छैन । परेवा […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १३ पुस । जनताको बहुदलीय जनवाद ‘जबज’ लाई आफ्नो मार्ग दर्शक सिद्धान्त मान्ने एमालेले ‘गजब’को फर्मान जारी गरेको छ । विगतमा ‘नेटवर्क विजिनेस’ को नाममा आफू सदस्य बन्ने र आफूपछि यतिजनालाई अनिवार्य सदस्य बनाउनै पर्ने भनेजस्तै गरी एमालेले आफ्ना कार्यकर्तालाई फर्मान जारी गरेको छ । एमालेले २२ गतेको विरोध प्रदर्शनमा १ […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १३ पुस । प्रतिपक्षी दलहरुको अवरोधका कारण बुधबार बसेको संसद बैठक पनि स्थगित भएको छ । एमाले सहितका प्रतिपक्ष ९ दलहरुले संविधान संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै  सदन अघि बढ्न दिएका थिएनन् । नेपाल परिवार दलका सांसद एकनाथ ढकालले बैठकको सुरुमा बोल्दै संशोधन विधेयक गैर संबैधानिक राष्ट्रियता, राष्ट्रियता विपरित उद्देश्य […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

एजेन्सी चीन, पुस १३ । चीनले विश्वकै सबै भन्दा लामो बुलेट ट्रेन सेवा सुरु गरेको छ । ३३० किलोमिटर प्रतिघण्टा चल्ने यो बुलेट ट्रेन पूर्वदेखि पश्चिम दक्षिणसम्म जोडिएको छ । २ हजार २ सय ५२ किलोमिटर लामो यो बुलेट ट्रेन सेवा चीनका पाँच वटा प्रान्तहरु हुनान, जीजियांग, युनन, जियांजी र गुजू प्रान्तलाई जोड्नेछ । चिनियाँ […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार मोरङ, १३ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले दोधारे चरित्र देखाएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले काँग्रेसले दोधारे चरित्र देखाएको बताएका छन् । अध्यक्ष यादवले भने, काँग्रेसले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १३ पुस । के तपाईलार्इ सधै जसो आफ्नो आँखा पोले जस्तो भारी भएको महसुस हुने गर्छ ? के तपाइलाई लाग्छ कि तपाईको आँखामा केही समस्या छ ?यदि तपाईलाई पनि सधै जसो आँखा पोल्ने समस्या छ भने तुरुन्तै गएर डाक्टरलाई देखाउनुहोस । साथै आफैले पनि आफ्नो आँखाको ख्याल राख्ने गर्नुहोस । तपाईको […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौ, १३ पुस । प्रहरीले करोडौं रकम ठगेर फरार घर जग्गा व्यवसायी सुधिर बस्नेतलाई उनकै निवास  धापासीबाट पक्राउ गरेको छ । लामो समयदेखि भारतमा लुकेर बसेका बस्नेतलाई नेपाल आएका आधारमा घरमै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतको फैसला कार्यान्वयनका क्रममा  पक्राउ गरिएको र बुधबार नै जिल्ला अदालत काठमाडौंमा बुझाइने प्रहरीले […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार मोरङ, १३ पुस । आज बिहान पूर्वपश्चिम राजमार्गमा बयरवन-९ मा टिपरको ठक्करबाट दुई जनाको मुत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको नक्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउदै गरेको को२२प४३७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मुत्यु भएको हो । मोरङ पथरीशनिश्चरे-८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १३ पुस । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केहीबेर अघि प्रकुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एंवम प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता उपस्थित रहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने बताइए पनि […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बर्दिया, १३ पुस । बर्दियाको परसेनी बजारमा जंगली हात्तिको आक्रमणबाट एक जनाको मुत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तिले गरेको आक्रमणबाट परसेनीकी बिमला परियारको मुत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन् । जंगली हात्तिको आक्रमणबाट प्रसेनीकै राप्रसाल लामिछाने र दिनेशसिंह ठकुरी घाइते भएका छन् । बिहानै […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ पुस । राजधानीको मखन गल्लीस्थित सुरज आर्केडमा रहेको साडी पसलमा आगलागी भएको छ । सुरज आर्केडरको चौथो तल्लामा रहेको चेलीबेटी साडी पसलबाट शुरु भएको आगो तीन ओटा दमकल प्रयोग गरि निभाईएको  छ । प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने काम भई रहेको छ।


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १२ पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा भएको दुई दर्जन भन्दा बढी गाईगोरुको हत्या गरेको विरोध स्वरुप मध्यपश्चिमाञ्चल बन्द गरिएको छ । हिन्दूवादी संघसंगठनद्धारा संयुक्त रुपमा गरिएको बन्दका कारण मध्यपश्चिमाञ्चल क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्या संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गरेका छन् । […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार वीरगन्ज, १२ पुस । भारतको बरोनीबाट पोखराकालागि इन्धन बोकी आइरहेका ट्यांकर चालक माथि गोली प्रहार भएको छ । उनी आज बिहान ना५ख८८४५ नम्बरको ट्यांकर चलक अमले खगन्ज-४ बस्ने थुलाराम उपाध्यायलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका हुन । सीमावर्ती भारतको रक्सौल बजारबाट तीन […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ पुस । फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका-७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् । उनीलाई मार्टले आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफेन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताइन । मार्टले आफूसँग रु […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ पुस । मंगलबार बिहान १० : ३० बजे आयोगका पदाधिकारीलाई भेटने भनी प्रधानमन्त्री पुष्पकमल दाहालले समय दिएर पनि पदाधिकारीलाई नभेटी झुक्काएका छन् । प्रधानमन्त्रीले दिएको समय भित्रै आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । तर आयोगका पदाधिकारी प्रधानमन्त्री निवास कार्यालय पुग्दा प्रधानमन्त्री दाहाल भने अन्य भेटघाटमा व्यस्त थिए । प्रधानमन्त्रीका […]



 

 

 

 

 

 

 


ताजा अपडेट