समाचार
प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार नेपालगन्ज, १५ पुस । चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा जापान सरकारले अनुदानमा दिएको चामल थन्किएर बसेको छ । गोदाममा चार वर्षअघि जापानबाट अनुदानमा प्राप्त १० हजार ६ सय ६० बोरा चामल थन्किएको कार्यालयले जनाएको छ । प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट नै उक्त चामल […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ पुस । बिहीबार राति नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । गए राति बाँकेको कोहालपुरमा अज्ञात समुहको खुकुरी प्रहारबाट बुढाथोकी गम्भीर घाइते भएका हुन् । उनलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । युवा संघका अनुसार बुढाथोकीको घाटिमा गहिरो चोट लागेको छ । […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

एजेन्सी काठमाडौं, १५ पुस । ३५ रुसी कूटनीतिज्ञलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले देश निकाला गरेका छन् । अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा वाशिङटनस्थित दूतावास र सात फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घण्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको जनाइएको छ । दुई रुसी खुफिया एजेन्सीसहित ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको बीबीसीले खुलासा गरेको छ । रुसी […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

एजेन्सी काठमाडौं, १४ पुस । चीनले नेपालसँग आफ्नो पहिलो सैन्य अभ्यास गर्ने चिनियाँ रक्षा मन्त्रालयले बताएको छ । चीन र नेपालबीच हुने संयुक्त सैन्य अभ्यासको बारेमा बोल्दै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यांग यूजुनले भनेका छन् नेपाल र चीनबीच पहिले पनि धेरै कुराहरु आदान प्रदान भएको र प्रारम्भिक संरचनामा पनि नेपाल र चीनको सम्बन्ध  निकै राम्रो […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । लाखौं रुपैंया तिरेर रोजगारका लागि चीन गएका ४ जना युवक २२ दिनसम्म थुनामा परेका छन् । पहिले भिजिट भिसामा त्यहाँ पुगेपछि वकिंग भिसा दिने र काम लगाउने भनी चीन पसेका अछामका नवराज साउँद, भोजपुरका राजु भारती, मोरंका अर्जुन गिरी र धादिंका सन्तोष ढकाललाई भिजा सकिएपछि चिनिया प्रहरीले प्रक्राउ […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । नीजि स्वास्थ्य संस्थाहरु अवैध रुपमा सञ्चालन भएको भन्दै मन्त्रालयले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयले अनुगमन गर्दा नीजि अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि उनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि मन्त्रालयले स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका संशोधनसहित जारी गरेको हो । नयाँ निर्देशिका लागू भए लगतै नीजि स्वास्थ्य […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । एकाएक आज बिहान काठमाडौं उपत्यकामा अवरुद्ध भएको विद्युत आपूर्ति सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार मर्स्याङ्दी स्युचाटार १३२ केभीको प्रशासण लाइनको जम्पर तार चुँडिएपछि बिहान ७:२० बजेबाट अवरुद्ध भएको विदुयुत फेरी पुन सुचारु भएको हो । बिहान विद्युत आपूर्ति एकाएक अवरुद्ध भएलगतै बैकल्पिक उपायका रुपमा […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु, १४ पुस । कपिलवस्तुस्थित कृष्णनगर भन्सारमा भारत तर्फबाट गोली चलेको छ । उक्त गोली लागि सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन् । घाइते हुनेमा हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दिउसो करिब दुई बजे भारत तर्फबाट गोली चल्दा पुनको कुममा गोली लागेको छ भने श्रेष्ठको […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । प्रतिपक्षी दलको अवरोधका कारण आज दिउसो १ बजे बसेको संसद बैठक स्थगित भएको छ । एमाले सांसद वैजनाथ चौधरीले संसद बैठक सुरु भए लगत्तै ५ नं प्रदेश टुक्याउन जनताले नचाहेको भन्दै पहाड र तराई छुट्टाउने रणनीति अनुसार यस्तो प्रस्ताव आएको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए । सभामुख […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । नेपाली भाषा तथा साहित्यसेवी कमलमणि दीक्षिलको आज बिहान निधन भएको छ । ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचाररत उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिए । फोक्सोको क्यान्सरबाट पीडित उनलाई गत सोमबार अस्पताल लगिएपछि उपचारको क्रममा बिहान २:४५मा ८६ वर्षको उमेरमा निधन भएको हो । दीक्षितको आज बिहान ७ बजे […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मुत्यु भएको छ । पृथ्वी राजमार्ग स्थित बैरेनी-८ मछेडी खोलामा काठमाडौंबाट नुवाकोट जाँदै गरेका नागार्जुन निवासी ४५ वर्षीय रामकुमार श्रेष्ठको मुत्यु भएको हो । श्रेष्ठका दम्पती सवार बा६९प३३७ नं मोटरसाइकललाई ना४ख२६८० नं को ट्रकले ठक्कर दिएको थियो । ट्रक चालककलाई प्रहरी […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ जोडिएको छ । बुधबार आयोजना अन्तर्गत सुन्दरीजल र सिन्धुबीचको ९.४ किलोमिटर सुरुङ जोडिएको हो । सुरुङ निर्माणमा अब कुल २७ किलोमिटर मध्ये साढे पाँच किलोमिटर सुरुङ खन्न बाँकी रहेको छ । पहिलो सुरुङमार्ग सहितको मेलम्ची टनेलको काम सकिएपछि उपत्यकाभरि मेलम्चीको पानीे पुग्ने छ […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ । राप्रपा पदाधिकारी तथा सचिवालयको बुधबार बसेको बैठकले यसबारे मन्त्रिपरिषदमा प्रस्ताव लैजान पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा राजधानी र देशभर कार्यक्रम गर्ने राप्रपाले […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । एकाएक आज बिहान काठमाडौं उपत्यकामा  विद्युत आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार मर्स्याङ्दी स्युचाटार १३२ केभीको प्रशासण लाइनको जम्पर तार चुँडिएपछि बिहान ७:२० बजे विदुयुत अवरुद्ध भए लगतै बैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाईबाट विद्युत सेवा सुचारु गरिएको हो । अहिले ममर्त कार्य चलिरहेको नेपाल विद्युत […]


प्रकाशित मिति: १३ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १३ पुस । ‘रुखमा नबस्ने चरा कुन हो ?’ हाजिरी जवाफ प्रतियोगितामा सोधिएको प्रश्नको उत्तर दिने गरिन्थ्यो ‘परेवा’ । प्रायः गाउँखाने कथा नै बनेको यो सत्य अहिले परिवर्तन भएको छ । अब परेवाहरू चट्टान र सुकेकोे रुखमा हैन हरियो रुखमा बस्न थालेका छन् । कारण भने खोजी भएको छैन । परेवा […]



 

 

 

 

 

 

 


ताजा अपडेट