मोटरसाइकल चालकको मुत्यु

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मुत्यु भएको छ ।

पृथ्वी राजमार्ग स्थित बैरेनी-८ मछेडी खोलामा काठमाडौंबाट नुवाकोट जाँदै गरेका नागार्जुन निवासी ४५ वर्षीय रामकुमार श्रेष्ठको मुत्यु भएको हो ।

श्रेष्ठका दम्पती सवार बा६९प३३७ नं मोटरसाइकललाई ना४ख२६८० नं को ट्रकले ठक्कर दिएको थियो ।

ट्रक चालककलाई प्रहरी नियन्त्रमा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट