पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ ।

राप्रपा पदाधिकारी तथा सचिवालयको बुधबार बसेको बैठकले यसबारे मन्त्रिपरिषदमा प्रस्ताव लैजान पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा राजधानी र देशभर कार्यक्रम गर्ने राप्रपाले  निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट