उपत्यकामा विद्युत आपूर्ति अवरुद्ध

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । एकाएक आज बिहान काठमाडौं उपत्यकामा  विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मर्स्याङ्दी स्युचाटार १३२ केभीको प्रशासण लाइनको जम्पर तार चुँडिएपछि बिहान ७:२० बजे विदुयुत अवरुद्ध भए लगतै बैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाईबाट विद्युत सेवा सुचारु गरिएको हो ।

अहिले ममर्त कार्य चलिरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट