समाचार
प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १२ पुस ।  राष्ट्रिय मानवअधिकार आयोेग र सिजपको संयुत आयोजनामा संयुक्त राष्ट्रसंघको आवधिक प्रतिवेदन र बालअधिकार समितिद्वारा नेपालको तेस्रो, चौथो र पाँचौ आवधिक बालअधिकार प्रतिवेदन माथिको समापन टिप्पणीको आधारमा नागरिक समाजबाट तयार पारिएको कार्ययोजना माथि राष्ट्रिय कार्यशाला गरी कार्ययोजनालाई पूर्णता दिने कार्य सोमबार सम्पन्न भएको छ । तयार पारिएको कार्य योजनालाई सोहि […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार चितवन, १२ पुस । गए राति चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुबस दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ भने २६ जना घाइते भएका छन् । बस दुर्घटनामा सिरहा लक्ष्मीपुरका धर्मराज मण्डलको मुत्यु भएको हो । सडकखण्डको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र चण्डिभञ्जाङ ६ कालिखोलामा अनमोल डिलक्सको ना४ख५४४२ नम्बरको यात्रुबस सडकबाट १ सय मिटर […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार भक्तपुर, ११ पुस । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ । आज भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार चितवन, ११ पुस । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सव सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल संघ, चितवनले जनाएको छ । आज चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार पोखरा, ११ पुस । जिल्ला निर्वाचन कार्यालय कास्कीले आजबाट फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गरेको छ । आसन्न स्थानीय तह वा निकायको निर्वाचनलाई मध्यनजर गरी मतदाता नामावली सङ्कलन सुरु गरिएको र यसका लागि छ टोली खटाइएको कार्यालयका प्रमुख गङ्गाप्रसाद सुवेदीले जानकारी दिए । टोलीले कार्यस्थलमा गएर उमेर पुगेका मतदाताको नाम दर्ता, त्रुटि […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार झापा, ११ पुस । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए । बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइए पनि उनको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार बाँके, ११ पुस । कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस जलेर नष्ट भएको अवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगलागी भएको बसमा […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाण्डौ, ११ पुस । आइओएम डिन कार्यालयमा तीन सातादेखि लगाइएको ताला सहमतीमै आजबाट खुलेको छ । वरिष्ठताका आधारमा डिन नियुक्ती विरुद्ध आइओएम डिन कार्यालयमा तीन सातादेखि तालाबन्दी थियो । असन्तुष्ट पक्षले रमेशकान्त अधिकारी नेतृत्वको समितिले बनाएको मापदण्डलाई पास गराउन सबै पक्ष लाग्ने, डिन कार्यालय र प्राध्यापकबीच छलफल गरेर अगाडि बढ्ने तथा फ्याकल्टी […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार लमजुङ, ११ पुस । एमाले वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन नै एमालेको अर्जुन दृष्टि भएको बताएका छन् । प्रेस चौतारी नेपाल लमजुङले सोमबार बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले सो धारणा व्यक्त गरेका हुन् । साझा दस्तावेजका रुपमा ल्याइएको संविधान कार्यान्वयन गराउनु पर्ने मुल एजेण्डा छाडेर संविधान संशोधनकापछि लाग्नु समय […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार वीरगन्ज, ११ पुस । वीरगन्जको कारागारभित्र बन्द कैदीहरुबीच झगडा हुदा छुरा हानाहान भएको छ । आइतबार साझ एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ । कैदीहरुले क्रिसमसको रमझम मनाई रहेको बेला घटना भएको हो । सुनसरीको झुम्का कारागारबाट ३ महिना अगाडि सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुल मुद्दाको कसुरमा […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाण्डौ, ११ पुस । सोमबार महेन्द्र पुलिस क्लबमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एउटै मञ्चमा एक साथ देखा परेका छन् । माओवादी नेता एव सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारीत पुस्तक चाचा को लोकार्पण कार्यक्रममा दाहाल र भट्टराई एउटै मञ्चमा उपस्थित भएका हुन् […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार धनुषा, ११ पुस । जनकपुर ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्रयाक्टरले किचिएर क्षिरेश्वरनाथथ नगरपालिका ३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ । ज१त२८३६ नंको ट्रायाक्टर महेन्द्रनगरतर्फ जादै गरेका बेला ट्रयाक्टर पल्टिँदा च्यापिएर चालक राईनको […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार दाङ, ११ पुस । पश्चिम दाङको बाघमारेको हारीचौर हुदै सल्यान जोड्ने सडकखण्ड स्थानीयवासीबाट नै रकम संकलन गरी स्तरोन्नति गरेका छन् । स्थानीयकै रकम बाट गुरुलेनीदेखि बसेनी जोडने सडकको स्तरोन्नति भएको हो । १० घर परिवारबाट प्रतिघर २४ हजार दरले रकम संकलन गरी दुई किलो मिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाण्डौ, ११ पुस । दलहरुबीच बढेको दूरी कम गरी सहमति गराउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले नयाँ बानेश्वरस्थित संसद भवनमा ७ पार्टीको सर्वदलीय बैठक आह्वान गरेकी छन् । व्यवस्थापिका संसदमा जारी अवरोध खोल्ने प्रयासमा सभामुख घर्तीले आज सोमबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा ७ दलका शीर्ष नेताहरुलाई बैठकमा डाकेकी हुन् […]


प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाण्डौ, १० पुस । आज डिसेम्बर २५ ईसाइ धर्मावलम्बीहरुको महान चाड क्रिसमस डे होे । विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस पर्व मनाउने चलन छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी क्रिसमस मनाइदै छ । राजधानी लगायत मुख्य मुख्य सहरका चर्चहरुमा क्रिस्चियन समुदायले मात्र नभई अन्य नेपालीहरुले नै यस पर्वलाई हर्षोउल्लास […]



 

 

 

 

 

 

 


ताजा अपडेट