गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १५ पुस । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस आज तमू ल्होसार पर्व मनाएका  छन् ।

lohsar

गुरुङ समुदायहरुको महान पर्व तमु ल्होसारको अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ ।

काठमाडौं उपत्यका लगायत देशभर विभिन्न जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले आज राजधानीको टुँडिखेलमा जम्मा भई आफ्नो परम्परागत भेषभुषामा सजिएर नाँचगान गर्दै तमु ल्होसार मनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट