समाचार
प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, ७ माघ । जिल्ला शिक्षा कार्यालयले जाजरकोटमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । २६ गाविस र १ नगरपालिकामा १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । जिल्ला शिक्षा अधिकारीका अनुसार रकम मात्र जाने तर विद्यार्थी साक्षर नहुने चलनलाई हटाउनका लागि अब नतिजाको […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ६ माघ । प्रारम्भिक तथ्याङ्कअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेकोे छ । गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म महाधिवेशन प्रयोजनका लागि सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

भक्तपुर, ६ माघ । महानगरीय प्रहरी वृत्त थिमिले चोरी, डकैतीलगायत अपराधिक घटनालाई नियन्त्रण गर्न चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले अभियानलाई पूर्णता दिनका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ । प्रहरीले केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ माघ । चर्चित र्याप गायक अनिल अधिकारी ‘यमबुद्व’ को पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार उनले आत्महत्या नै गरेको र आत्महत्या हुनुभन्दा अघि मदिरा सेवन गरेको देखाएको छ । साथै उनको बंगारा भाँच्चिएको पनि रिपोर्टमा उल्यख छ । रिपोर्ट अनुसार उनले लागुऔषधको सेवन नगरेको पुष्टि भएको छ […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ माघ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दाहालले साना एक सिटे दलबाट समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका अनुसार दिउँसो साढे २ बजे सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ माघ । पाँच जिल्लामा नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार अब अब बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लाहरुमा प्रतिसिलिण्डर १३०५ रूपैयाँ मात्र पर्नेछ । भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको जनाइएको छ […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ माघ । नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाई भेट गरेका छन् । राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको भन्दै बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले राजदूत र इण्डोनेसिया सरकारप्रति आभार व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ माघ । पार्टीको नीतिविपरीतको गतिविधिमा संलग्न भएको भन्दै नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण रजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । साधारण सदस्यसमेत नरहने गरी राजवंशीलाई पार्टीबाट निष्कासित गरेको हो । राजवंशीलाई सांसदबाट समेत निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ । राजवंशी समानुपतिक तर्फबाट सांसद छन् । राजवंशीले संसदमा टेबुल भएको संविधान संशोधनका विषयमा […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मोरङ, ६ माघ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरण विराटनगरले हुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । बुधबार विद्युत्को पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत् चोरी गर्ने कारबाहीमा परेको प्राधिकरणले जनाएको हो । एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ माघ । बुधबार दिउँसो सर्वोच्च अदालत परिसरमा नवनियुक्त ८० न्यायाधीशहरुले पद तथा गोपनीयताको सपथ लिएका  छन् । दिउँसो साढे १ बजे प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुलाई सपथ  ग्रहण गराएकी हुन । भूकम्पले क्षतिग्रस्त सर्वोच्चको मुल भवन परिसरको चौरमा टेन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुले सपथ ग्रहण गरेका हुन ।  


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

एजेनसी काठमाडौं, ५ माघ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको क्वीसस्थित घरको नीलामी हुन लागेको छ । जहाँबाट ट्रम्पको बालापनको सम्झनाहरु जोडिएको छ । एक स्थानीय समाचार पत्रका अनुसार सेतो रङको यो घरको निर्माण ट्रम्पका पिता फ्रेड ट्रम्पले गरेका थिए । यस घरमा ट्रम्प चार वर्षसम्म बसेका थिए । गएको वर्ष माइकल डेविस नामक […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ माघ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे स-साना सवारीसाधनलाई विस्थापन गरी धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालनको तयारी गरेको हो । करिब एक वर्षको समय अवधिमा ५० प्रतिशतले सवारीसाधन […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

एजेन्सी काठमाडौं, ५ माघ । अमेरीकाका नव-निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको छ । ४१ वर्षकी पूर्व रियालिटी शो प्रतिभागी समर जर्वासले अहिले मान हानीको मुदा दर्ता गरेकी छन्। २००७ मा आफूमाथि ट्रम्पले दुव्र्यवहार गरेको समर जर्वासले बताइन । उनले भनेकी छन् – ‘कि ट्रम्पले आफ्नो व्यवहारलाई लिएर देश र जनतालाई छल गरेका […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ माघ । बुधबार दिउँसो सर्वोच्च अदालत परिसरमा हुन लागेको सपथ कार्यक्रम नवनियुक्त ८० न्यायाधीशहरुले पद तथा गोपनीयताको सपथ लिनेछन् । दिउँसो साढे १ बजे प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुलाई सपथ गराउनेछिन् । भूकम्पले क्षतिग्रस्त सर्वोच्चको मुल भवन परिसरको चौरमा टेन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ हुने भएको हो । हालै न्यायपरिषदले […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार चितवन, ५ माघ । काठमाडौँबाट बाराका लागि हिँडेको ट्यांकर त्रिशुली नदीमा खस्दा चालकसहित ट्यांकर बेपत्ता भएको छ । मंगलबार राति रित्तो पेट्रोल ट्यांकर साडे ११ बजे मुग्लिन९नारायणगढ सडक खण्डको चण्डिभञ्याङ्ग, ५ कालिखोलानबाट त्रिशुली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता भएका चालक बारा अम्लेगञ्जका उमेश तामाङ हुन् । ट्यांकरका […]



 

 

 

 

 

 

 


ताजा अपडेट