समाचार
प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

एजेन्सी वाशिङ्गटन, ४ माघ । अन्तिम पटक चन्द्रमा पुगेका जीन सरनान को ८२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी स्पेस एजेन्सी नासाले सरनानको परिवारबाट उक्त खबर दिएको हो । पारिवारीक श्रोतबाट प्राप्त जानकारी अनुसार सरनानको निधन हुदा उनको परिवार उनको साथ मै थिए । १९३४ मार्च १४ मा सिकागो नजिकै जन्मेका सरनानले आफ्नो करियरको […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार दमक, ४ माघ । झापाको लखनपुर गाविसले जन्म दर्ता प्रभावकारी बनाउन “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । गाविसले माघ १ गतेदेखि समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए । […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

काठमाडौँ, ४ माघ । सात महिनाको अवधिमा यस बर्ष  पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदका घटना केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा गएर दर्ता भएका हुन् । विभागका सूचना अधिकारीका अनुसार वैशाख महिनादेखि कात्तिक महिनासम्म उक्त सङ्ख्यामा व्यक्तिगत घटना […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार पोखरा, ४ माघ । अहिलेसम्म चालु आवको पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ । मंगलबार आयोजित ‘निजामती सेवाको राष्ट्रिय नीति तर्जुमा र नागरिक सेवामा रणनीति’ विषयको परामर्श गोष्ठीमा मुख्य सचिव डा सोमलाल सुवेदीले सो जानकारी दिँदै पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन सम्बन्धित कार्यालयका प्रमुखसँग आग्रह गरे । संविधान कार्यान्वयनमा निजामती […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

काठमाडौँ, ३ माघ । जोखिम बढेपछि पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब पाँच महिनाको समयअवधिमा भत्काइएको हो । विभागअन्तर्गत इन्जिनियरिङ्ग शाखाका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ४ माघ । सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न उपप्रधानमन्त्री कृष्णबहादुर महराले अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका हुन । मंगलबार एक विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनालाई लिएर मन्त्री […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ४ माघ । मंगलबार आठ केजी चरेससहित महानगरीय प्रहरी विभाग नागढुङ्गाले बागलुङका ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरेको छ । कालो झोलामा प्लास्टिकमा बेरी ग१ख ३६७८ नंको यात्रुबाहक बसमा पोखराबाट काठमाडौँतर्फ चरेस ल्याउँदै गरेका उनलाई पक्राउ गरिएको प्रहरी विभागले जानकारी दिएको हो ।


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

लन्डन, ३ माघ । डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ । विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको सम्पत्ति अमेरिकाको छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारिको कुल सम्पत्ति बराबर रहेको […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

बर्लिन, ४ माघ । नेटो काम नलाग्ने भएको, जर्मनीका एङ्गेला मर्केलले शरणार्थीका सम्बन्धमा ठूलो गल्ती गरेको, बेलायत युरोपेली युनियनबाट पलायन ठूलो कुरा भएको र अमेरिकाले रसियासँग सम्झौता गर्नसक्ने धारणा डोनाल्ड ट्रम्पसले आइतबार युरोपेली आमसञ्चारसँग व्यक्त गरेका छन । अमेरिकाका ४५ औँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्ने पाँच दिन अगाडि अरबपति तथा लोकप्रिय नेता ट्रम्पले बेलायती […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

एजेन्सी काठमाडौं, ४ माघ । चीनमा नयाँ वर्षको तयारी धुमधामका साथ चलीरहेको छ । चीनमा लुनर नयाँ वर्षको तयारी भइरहेको छ । यो वर्ष भने २८ जनवरीमा नयाँ वर्ष परेको छ  । चीनिया क्यालेन्डर अनुसार यो वर्ष ‘इयर अफ दि रुस्टर’ को अवसरमा मनाइने छ । यस अवसरमा पुरै वेजिङमा क्यान्डल लगाएर पुरै सहरलाई सजाइएको छ । […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार खोटाङ, ४ माघ । सोलारको तारबाट बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी भएको छ । सोमबार दिउँसो ३ बजेतिर अचानक सोलारको तारबाट आगलागी हुँदा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो । घरमा कोही नभएको समयमा अचानक लागेको आगोले गुरुङको नगद १५ हजार रुपैयाँ, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ४ माघ । अंग्रेजी नयाँ वर्षमा इस्तानबुलको एक नाइट क्लबमा ३९ जनाको ज्यान जाने गरी भएको आक्रमणको मुख्य संदिग्ध पक्राउ भएका छन् । टर्कीका सञ्चार माध्यमहरुका अनुसार एसनयुर्त जिल्लाबाट माशारिपोवलाई पक्राउ गरिएको हो । सिरियामा भएको सैन्य हस्तक्षेपको बदला लिन आक्रमण गरेको उसले बताएको थियो । उक्त आक्रमणमा मारिनेमा इजरायल, फ्रान्स, […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार ताप्लेजुङ, ४ माघ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको अनुपस्थिति बढ्न थालेपछि कर्मचारीको छड्के जाँचलाई बढाएको छ । प्रशासनले सोमबारमात्र पाँच वटा कार्यालयमा छड्के जाँच गरेको हो । प्रशासनले सेवाग्राहीको अत्यधिक चाप हुने गरेका चार वटा सरकारी कार्यालयको छड्के जाँच गरी कर्मचारीलाई स्पष्टीकरण सोधेको थियो । सोमबार जिल्ला कृषि […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार  काठमाडौं, ४ माघ । आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुने एसएलसीको ग्रेडिङ परीक्षा दिनबाट एउटै विद्यालयका २२ जना विद्यार्थीले बञ्चित हुनुपर्ने भएको छ । विद्यालयको लापरबाहीका कारण भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । विद्यालयले निर्धारित समयमा राजश्वको रकम बैंक खातामा जम्मा नगरेका कारण बागलुङको ज्ञानेन्द्र […]


प्रकाशित मिति: ३ माघ २०७३, सोमबार

काठमाडौं, ३ माघ । गत सालको भुकम्पबाट थला परेको सिंहदरबारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसंगै अब यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ । भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै सिंहदरबार पुनर्निर्माण सचिवालयले टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि झण्डै २५ करोड बढी खर्च हुने अनुमान गरिएको छ । मूल […]



 

 

 

 

 

 

 


ताजा अपडेट