समाचार
प्रकाशित मिति: १० माघ २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० माघ । सोमबारदेखि शहीदहरुको सम्झनामा शहीद सप्ताह सुरु भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका शहीदहरुको सम्झनामा सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिदै आएको छ । मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि आजकै दिन अर्थात माघ १० गते नै योद्धा शुक्रराज शास्त्रीले टेकुको […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

काठमाडौं, ९ माघ । आइतबार नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनीहरुलाई विद्युत चोरी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन् । तीमध्ये ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, ९ माघ । पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्दै आएका छन् । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने विमानस्थलमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने गर्दथ्यो । एकैपटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार रामेछाप, ९ माघ । पाँच वर्षमा पनि पूरा हुन नसकेको गुम्देल गाविस र सोलुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण अझै सम्पन्न हुन सकेको छैन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच विसं २०६९ मा सम्झौता भएको थियो । अहिले […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ९ माघ । यही माघ ११ र १२ गते राजधानीमा प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँ जनसार्क सम्मेलन’ गर्ने भएको छ । करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल गर्ने छ । सहभागी राष्ट्रका प्रतिनिधिले कार्यक्रममा आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार कलैया, ९ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आठ सय छ जना बालबालिकामा कुपोषण भएको जनाएको छ । आव ०७२-७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४.२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको हो । बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिने […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

न्युगिनी, ९ माघ । आइतबार बिहान पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएका कारण सुनामी आउन सक्ने चेतावनी अमेरिकी भौगर्भिक सर्वेक्षणले  दिइएको छ । नेपाली समय अनुसार १०:१५ बजे भूकम्प गएको हो । भूकम्पको पूण क्षति विवरण भने आइसकेको छैन ।


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

लन्डन, ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै उनको विरुद्ध लाखौं मानिसहरु प्रदर्शनमा उत्रेका छन् । ट्रम्पविरुद्धको  प्रदर्शनमा धेरै जसो महिलाहरुको सहभागिता रहेको छ । वाशिङ्टनमा ट्रम्प विरुद्ध ‘वीमेस मार्च अन वाशिङ्टन’का समर्थनमा लन्डनमा महिलाहरुले ट्रैफल्गर स्क्वायरबाट अमेरिकी दुतावाससम्म र्याली निकालेका छन् । आयोजकका अनुसार यस प्रदर्शन मार्फत डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति […]


प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

भारत, ९ माघ । शनिबार मध्य राति भारत आंध्र प्रदेशको विजयनगरममा रेल दुर्घटना हुँदा अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ । कुनेरु स्टेशननजिकै हीराखण्ड एक्सप्रेसको रेल दुर्घटनामा ५० भन्दा बढी मानिस घाइते भएका छन् । घाइतेहरुको हालत गम्भिर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त रेलको ९ वटा डिब्बा लिकबाट बाहिर गएको थियो । जसमध्ये […]


प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

काठमाडौं, ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार दुई वटा बाइबल प्रयोग गरेर सपथ ग्रहण गर्ने छन् । यसमा एउटा बाइबल त्यो हो जुन अब्राहम लिङ्कनले पहिलो पटक सपथ ग्रहण गर्दा प्रयोग गरेका थिए । र, दोस्रो बाइबल भने उनको बच्चाबेलाको बाइबल हो । यो बाइबल १९५५ जुन महिना १२ गते उनकी आँमाले […]


प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार विराटनगर, ७ माघ । निःशुल्क रुपमा शिक्षा, स्वास्थ्य र न्यायको व्यवस्था भएमा भ्रष्टाचारको न्यूनीकरणमा ठूलो मद्दत पुग्ने भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानका अभियानकर्मी भरत जङ्गमले बताए । भ्रष्टाचार एक प्रवृत्ति हो, यसलाई रोक्नका लागि मानवको मस्तिष्कमा रहेको भ्रष्टाचार मानसिकतालाई नै अन्त्य गर्नु पर्ने उनले बताए । शुक्रबार स्वतन्त्र विचार मञ्चद्वारा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार […]


प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रोल्पा, ७ माघ । नेपालको रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारतदेखि अमेरिकासम्म पुग्ने गरेको छ। आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रममा यसबारेको जानकारी दिइएको थियो । कार्यक्रम अधिकृत विजय श्रेष्ठले दिएको जानकारी अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, […]


प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

सप्तरी, ७ माघ । सप्तरीको राजविराजमा बम फेला परेको छ । शुक्रबार बिहान नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । राजविराजस्थित कृष्ण गणबाट बम निष्क्रिय गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको छ । बम फेला परेपछि तनावपूर्ण बनेको त्यस ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल […]


प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, ७ माघ । जिल्ला शिक्षा कार्यालयले जाजरकोटमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । २६ गाविस र १ नगरपालिकामा १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । जिल्ला शिक्षा अधिकारीका अनुसार रकम मात्र जाने तर विद्यार्थी साक्षर नहुने चलनलाई हटाउनका लागि अब नतिजाको […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ६ माघ । प्रारम्भिक तथ्याङ्कअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेकोे छ । गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म महाधिवेशन प्रयोजनका लागि सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा […]



 

 

 

 

 

 

 


ताजा अपडेट