चीनमा नयाँ वर्षको तयारी

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

एजेन्सी

काठमाडौं, ४ माघ । चीनमा नयाँ वर्षको तयारी धुमधामका साथ चलीरहेको छ । चीनमा लुनर नयाँ वर्षको तयारी भइरहेको छ । यो वर्ष भने २८ जनवरीमा नयाँ वर्ष परेको छ  । चीनिया क्यालेन्डर अनुसार यो वर्ष ‘इयर अफ दि रुस्टर’ को अवसरमा मनाइने छ । यस अवसरमा पुरै वेजिङमा क्यान्डल लगाएर पुरै सहरलाई सजाइएको छ । चीनमा यसलाई बसन्तको उत्सवका रुपमा पनि मनाइने गरिन्छ ।  यो तस्वीर वेजिङ डाइटन पार्कको हो, जहा भव्य सजावट भइरहेको छ ।

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट