८० न्यायाधीशद्धारा सपथ ग्रहण

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ५ माघ । बुधबार दिउँसो सर्वोच्च अदालत परिसरमा नवनियुक्त ८० न्यायाधीशहरुले पद तथा गोपनीयताको सपथ लिएका  छन् ।

दिउँसो साढे १ बजे प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुलाई सपथ  ग्रहण गराएकी हुन ।

भूकम्पले क्षतिग्रस्त सर्वोच्चको मुल भवन परिसरको चौरमा टेन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुले सपथ ग्रहण गरेका हुन ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट