समाचार
प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

अमेरिका जस्तो शक्तिशाली मुलुकको ४५औं राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्पको बारेमा विभिन्न चर्चा परिचर्चा हुदै आएको छ । राष्ट्रपतिको कृर्सीमा बसेसँगै ट्रम्पले विभिन्न विवादास्पद निर्णयहरुमा हस्ताक्षर गरेका छन् । जस्तै उग्र मुश्लीमवादीहरुलाई अमेरिका छिर्न रोक, शरणर्थी सम्बन्धि विधेयक, अमेरिकासँग जोडिएको मेक्सीको तर्फको भु-भागमा पूर्ण रुपमा पर्खाल लगाउने आदि । आजभोलि ट्रम्पका दैनिकि, बोलिचाली, लेखाई, चालचलन […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

काठमाडौं । स्याउँ स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तपाईहरुले स्याउँका धेरै फाईदाका बारेमा सुन्नु भएको छ होला तर के तपाईलाई थाहा छ स्याउँ आँखाका लागि निकै उपयोगी छ । स्याउँका माध्यमबाट कसरी आँखाको समस्या टाँढा भगाउन सकिन्छ जानी राखौं यी कुराहरु । आँखाको समस्या हुँदा स्याउँ जब हाम्रो आँखामा सुजन हुन्छ या आँखा सुन्निन्छ […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

काठमाडौं, १८ माघ । बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक सुरु हुने भएको छ । आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश-बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा भाग लिनेछन् । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

 रिपोर्टर नेपाल काठमाडौं, १८ माघ । तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि लोकसेवा आयोगको नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ । लोकसेवा आयोगले हालै मात्र आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको थियो तर वेबसाइटमै समस्या आइपर्दा आवेदकहरु मर्कामा परेका छन् । आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै आयोगले तीन दिन म्याद थप गरेको […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

हामी प्राय जसो यो कल्पना गरी रहेका हुन्छौँ कि सायद यो घाम कहिले न ढल्के हुन्थ्यो । तपाईहरुलाई के लाग्छ विश्वमा कहि कतै सूर्य नअस्ताउँने ठाउँपनि होला की ? हो विश्वमा यस्तो पनि ठाउँहरु छन् जहाँ घाम नै डुब्दैन र रातमा पनि घाम झलमल्ल लागिरहेको देख्न पाइन्छ । १. नर्वे यस्तो देश हो जहाँ रात पर्दैन र यसलाई […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल बनेपा, १७ माघ । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ । पुनःनिर्माणको काम […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

चितवन, १७ माघ । सोमबार बिहान ना ५ ख ११२१ नंम्बरको बस भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस जिल्ला बिहान ९:३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । करिब २८ जना यात्रु सवार रहेका बस दुर्घटनामा घाइते भएका […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल गौशाला, १७ माघ । स्वास्थ्य संस्था औषधि अभाव देखिन थाले पछि महोत्तरी जिल्लाका स्वास्थ्य संस्था सुनसान भएका छन् । गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् । तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल  चितवन, १७ माघ । हेटौँडामा त्रिभुवन विश्वविद्यालयले भर्ना लिन नपाउने भएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयकाबीच विवाद हुँदै आएको थियो । चार वर्षअघि त्रिविले चितवनको रामपुरमा […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

क्यानडा, १७ माघ । क्यानडाको एक मस्जिदमा भएको गोली हानाहानमा कम्तिमा पनि छ जनाको मुत्यु भएको छ । अन्य आठ जना गम्भीर घाइते भएका छन् । क्वेबेक इस्लामिक कल्चरल सेन्टरमा आइतबार साँझ दर्जनौं मानिसहरु प्राथना गर्न जम्मा भएका बेला गोलीको आवाज सुनिएको थियो । क्यानाडाका प्रधानमन्त्री ट्रडूले यस घटनाको निन्दा गरेका छन् । यो मुसलमान विरुद्ध […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

काठमाडौं, १७ माघ । नेकपा (एमाले)की बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पतिशोक परेको छ । पेटसम्बन्धी समस्याका कारण उपचारका लागि आइतबार उनलाई महाकाली अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो । साेमबार बिहान उनलाई थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमा नै उनको निधन भएको हो । भीमदत्तनगरपालिका–१७ […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल इलाम, १६ माघ । इलामको मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानका […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल नवलपरासी, १६ माघ । तीन देशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे तीनै देशका प्रतिनिधिहरूको टोलीले छलफल गर्ने छन् । नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल म्याग्दी, १६ माघ । लोप हुन लागेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन् । अहिले उच्च भेगमा फाट्टफुट्ट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयवासीले बताएका छन् । हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्ववाट नै लोपहुने अवस्थामा रहेका छन् । चिमखोला, […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

विश्वभरका चिनि समुदायका मानिसहरुले आज आफ्नो नयाँ वर्ष मनाएका छन् । यस पटक रुस्टर अथात भालेको प्रतीकमा नयाँ वर्षलाई उनीहरुले स्वागत गरेका छन् । १. चिनि समुदायका मानिसहरु झांकी लगाएका अवस्थामा जताततै देखिन्थे । २. चिनि नयाँ वर्ष एक प्रकारको वसन्तको आगमन सहितको एकक उत्सव पनि हो । ३. चीन बाहेक दुनियामा त्यस्ता धेरै ठाउँ […]



 

 

 

 

 

 

 


ताजा अपडेट