समाचार
प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल सोलुखुम्बु, २१ माघ । सोलुखुम्बुको सोताङकी एक गर्भवती महिलालाई सामान्यरूपमा प्रसूति हुन नसकेपछि उनलाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ । प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइएकी बुङकी निर्मला राईलाइ शल्यक्रिया नै गर्नुपर्ने भएपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए । त्यसलगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल बैतडी, २१ माघ । राप्रपा अब पहिलो शक्ति बन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले बताए । पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताए । उनले भने, ‘ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रूपमा उदय हुन्छ ।’ […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

जुम्ला, २१ माघ । सामुदायिक विकास कार्यक्रम (सिडिपी) को सहयोगमा जिविसद्वारा बिहीबार आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन । स्थानीय विकास अधिकारी बेल्बासेले जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र जिविससँग […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति बनेलगतै विवादमा परेका डोनाल्ड ट्रम्प एक पटक फेरि आफ्नो व्यवहारलाई लिएर चर्चाका विषय बनेका छन् । ट्रम्प अमेरिकी परम्परा अन्तर्गत राष्ट्रपति बनेपछि विश्वका सबै देशका राष्ट्राध्यक्षहरुसँग फोनबाट कुरा गरिरहेका छन् । यसै क्रममा ट्रम्पले अष्ट्रेलियाका प्रधानमन्त्री मैल्कम टर्नबुललाई पनि फोन गरेका थिए । तर, उनीसँगको कुराकानीलाई ट्रम्ले अहिले सम्मकै खराब कुराकानी भएको […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

काठमाडौं, २० माघ । हरियो खुर्सानी धेरै तरिकाको पोषणयुक्त तत्व जस्तैं भिटामिन ‘ए’, ‘बी६’, ‘सी’, आइरन, पोटाशियम, प्रोटिन र काब्रोहाइड्रेटजस्ता गुणले भरिएको छ । हुन त प्रायजसो खुर्सानीको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ । तर, यसको नयाँ खोजले भने हरियो खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थ्यका कयौँ समस्याको समाधानको रूपमा पनि रहेको देखाएको छ […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल तेह्रथुम, २० माघ । पूर्वको पर्यटकिय स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग सडकमा पणित भएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा भए पनि बढी जोखिम मोल्नुपर्ने भएकाले […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, २० माघ । सातौँ प्रज्ञासभाले ललितकला क्षेत्रको विकासका लागि गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने बताइएको छ । बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञले नेपाली कलाको प्रवद्र्धनका लागि आन्तरिक विवाद गर्न नहुनेमा जोड दिए । विधिसम्मत बसेको सभाले गरेका विभिन्न निर्णयलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै उपकुलपति शारदा चित्रकारले कुलपतिले संस्थाभित्र […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

वासिङ्गटन, २० माघ । अमेरिकी सिनेटले तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई  विदेशमन्त्रीमा अनुमोदन गरेको छ । उनी तेल कम्पनी एक्जनमोबीलका पूर्व प्रमुख कार्यकारी थिए । टिलरसनलाई विगतमा कुनैपनि सार्वजनिक पद धारण नगरेका र रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना गरिदैं आएको छ । ६४ बर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेपछि अब ताजा […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल खोटाङ, २० माघ । खोटाङमा तीन सातादेखि सुरु भएको अनिश्चितकालीन सडक बन्द फिर्ता भएको छ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विषयमा असन्तुष्टि जनाउँदै तीन साताअघि देखि गरिएको बन्द फिर्ता भएको हो । सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीका अनुसार जिल्लाबाट सर्वसम्मतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा बनाइएको विरोधमा पुस २३ गतेदेखि […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, २० माघ । धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुन लागेको भूतपूर्व सैनिकको सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजारको सङ्ख्यामा भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ । कल्याणकारी योजनालाई भूपू सैनिक र तिनका आश्रित परिवारको घरदैलोसम्म पुर्याएर सेवालाई प्रभावकारी […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल धनगढी, १९ माघ । बुधबार धनगढी उपमहानगर क्षेत्रमा सञ्चालन रहेका विद्युतीय रिक्सा (ई रिक्सा) व्यवसायीले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । आज भएके कार्यालय घेराउका कारण कार्यालयको काम प्रभावित भएको छ । रिक्सा व्यवसायीहरु आफूहरुको व्यवसाय उपमहानगरपालिकामा दर्ता गरी सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् । विद्युतीय रिक्सा चालकका अनुसार विद्युतीय […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल राजविराज, १९ माघ । मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले सप्तरीको बसबिटी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनमा आएको छ । रु पाँच करोडको लागतमा मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले डेरी सञ्चालनमा ल्याएको हो । अरु दुईवटा उद्योग पनि राजविराज औैद्योगिक क्षेत्रमा चाँडै सञ्चालनमा ल्याउने तयारी भएको सो औद्योगिक क्षेत्रका कार्यालय […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल गौशाला, १९ माघ । आफ्नो समुदायका २५ गरिब बालबालिकालाई महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार शाहले निजी खर्चमा पढाउने घोषणा गरेका छन् । बुधबार सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले गौशाला जिरोमाइलमा अवस्थित रामजानकी […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

स्वास्थ्यका लागि निकै फाईदाजनक यी ड्रिंक्स पिउनुहोस् र सधैं स्वस्थ्य रहनुहोस् । 1. क्रेनबेरी जुस 2. अदुवा चिया 3. लेमन जुस 4. केल जुस 5. हट चकलेट 6. बीट जुस 7. ओरेंज जुस 8. ग्रीन टी 9. लो फ्याट मिल्क 10. अनारको जुस


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल चितवन, १९ माघ । मंगलबार राति पूर्वी चितवनको सौराहास्थित गंगा प्लाजा सुपर मार्केटको एक पसलमा आगलागी भएको छ । गए राति करिब साढे ९ बजे आगलागी हुँदा प्लाजामा रहेको टंक प्रसाद लामिछानेको बेबि सप जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पसलमा करेन्ट […]



 

 

 

 

 

 

 


ताजा अपडेट