समाचार
प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

इटहरी, २४ माघ । आठ वर्षअघि प्रेमविवाह गरेर ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई बराहक्षेत्र–४ का पुष्प बस्नेतले अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् । जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रबिन्द्र बराल, रंगेली माेरङ काठमाडौँ, २३ माघ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना जगाउने उद्देश्य अनुरुप ईलाका प्रहरी कार्यलय रंगेली र अस्थाई ट्राफिक पोष्ट रंगेलीको संयुक्‍त आयोजनामा संचालित सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ । रंगेलीले आज श्री पब्लिक माध्यमिक विद्यालयका कक्षा ८ र ९ का विद्यार्थीहरुकाे सहभागीतामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको हो । […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, २३ माघ । सञ्चार ग्रामस्थित आफ्नो कार्यालय भवन अगाडि प्रेस काउन्सिल नेपालले ‘पत्रकार स्मारक’ स्थापना गर्ने भएको छ । पत्रकारले समाज र राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो । यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई प्रोत्साहन गर्ने काउन्सिलको भनाइ छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, २३ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ । आइतबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा नेपाली सेनाका २०० प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिइरहेको जानकारी दिए । उनले भने- ‘दक्ष कामदार बढाउन […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

काठमाडौँ, २३ माघ । सत्तामा आई सकेपछि नेताहरु जनताका प्यारा हुन्छन तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने बेग्लै परिस्थिति छ । ४० प्रतिशत मानिसहरुले चाहन्छन् ट्रम्पको छुट्टि ट्रम्पलाई व्हाईट हाउसको जिम्मा लिएको जम्मा दुई हप्ता मात्र भएको छ । तर, त्यहाँका करिब ४० प्रतिशत जनता उनका विरुद्धमा महाअभियोग चलाउने पक्षमा छन । पब्लिक पोलिसी पोलिंग […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल  रोल्पा, २३ माघ । ग्राहकको मागअनुसार नेपाल टेलिकम रोल्पा शाखाले ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइन फोन र करिब ८० वटा एडिएसएल अझै अपुग भएको कार्यालय […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

उमेर नै नपुगी कपाल फूल्ने समस्याले महिला र पुरुष यसको सिकार बनेका छन् । हिजो आज कपाल फूल्नुलाई सामान्य समस्याको रुपमा लिइन्छ । यस्तो अवस्थामा घरेलु उपायहरु अपनाउन सकिन्छ । घरमै उपलब्ध यी सामग्रीहरुको प्रयोग गरी कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ । जानी राखौं केही रोचक कुराहरु : अमला: अमला केवल स्वास्थ्यका लागि मात्र नभई कपालको लागि […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

वीरगन्ज, २३ माघ । वर्षैनी बढ्दो सवारी साधनको सङ्ख्या, जीर्ण अवस्थाका सडक तथा अत्यधिक गतिमा सवारी चलाउनु जस्ता कारणले मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा सवारी दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनाबाट ३८६ जनाको मृत्यु भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उक्त अवधिमा चारसय ७५ वटा सवारी दुर्घटनाको घटना […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल धुलिखेल, २३ माघ । काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ । शनिबार त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९२ लाखको योजनामा सम्झौता भएको छ । सम्झौतामा दाताबाट करिब रु एक करोड ४० लाख, जिल्ला खानेपानी तथा […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल वीरगन्ज, २३ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि प्रदेश नं २ अन्तर्गत बारा जिल्लाका किसान हर्षित भएका छन् ।परियोजनाको कार्यालय बारा जिल्लाको सिमरौनगढमा स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ । मत्स्यपालन गर्ने किसानलाई रु १० हजार प्रतिकट्ठाका दरले अनुदान दिइनेछ । त्यस्तै ३० कट्ठा जग्गामा रु […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल रुकुम, २३ माघ । जिल्लाका १३ राजनीतिक दलहरुले स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेश गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जानाएको छ । दर्ता हुने दलहरुमा नेपाली […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

केरा, भिटामिन, मिनरल्स र प्रोटीनको सबैभन्दा राम्रो स्रोत हो । तौल बढाउनदेखि लिएर तौल घटाउनका लागि केराको प्रयोग गरिन्छ । के तपाइलाई थाहाँ छ ? केराको बोक्रामा अचम्मको गुण लुकेको हुन्छ । १. अनुहारका ठूला-ठूला समस्याहरुमध्ये  अनुहारमा आउने चाँया पनि एक हो । यदि तपाई अनुहारमा आउने चाँया पोतोबाट बच्न चाहनु हुन्छ भने दिनमा २/४ पटक […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रबिन्द्र बराल रंगेली, मोरङ मोरङ ,२१ माघ । २०४८ सालमा मोरङको रंगेली मा स्थापना भएको माउन्ट मकालु अंग्रेजी आवासीय विद्यालयले आफ्नो २५औं वर्ष पुगेको सुखद अवसरमा शुक्रबार रजत जयन्ती एवं सम्मान कार्यक्रम मनाएको छ । भक्त राज सुब्बाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलय मोरङ प्रमुख देवेन्द्रराज खनाल, अतिथिहरुमा प्याबसनका केन्द्रिय सह […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, २१ माघ । संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएको हुँदा स्थानीय निकायको निर्वाचनमा जुट्न नेपाली काँग्रेसका शीर्षनेताहरूले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनीहरूले भने – ‘तत्कालीन पार्टी सभापति सुशील कोइरालाको कुशल नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाली काँगे्रस(नेका)को नै हो, निर्वाचनबाट नै संविधान कार्यान्वयनको सुरुवात हुन्छ ।’ शुक्रबार […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, २१ माघ । खानेपानीको व्यवस्थापन भएपछि अहिले चन्द्रागिरि नगरपालिकाको कोइरालाथोकका स्थानीयवासीमा खुसियाली छाएको छ । खानेपानीको अभावले पिरोलिएका सो क्षेत्रका बासिन्दाले मसिने भन्ने ठाउँमा रहेको मूलबाट खानेपानीको उपभोग गरिरहेका छन् । भूकम्पले मूल सुकाएपछि खानेपानीको चरम अभाव भएकाले सिस्नेखोलामा रु २१ लाख बराबरको लागतमा ७५ हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर ५०० मिटरको […]



 

 

 

 

 

 

 


ताजा अपडेट