समाचार
प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल भक्तपुर, २८ माघ । सूर्यविनायकको महादेव मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको हो । करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरीले जानाएका छन् । त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल भक्तपुर, २८ माघ । शुक्रबार भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधवनारायण मेला एवम् व्रत सम्पन्न भएको छ । भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला शुक्रबार सम्पन्न भएको हो । बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका – मेक्सिको सीमामा लगाईने पर्खालको खाका तयार भई रहेको बताएका छन । ट्रम्पले ह्वाइट हाउसमा काउंटी शेरिफोंको सम्मेलनमा भने कि ‘पर्खालको डिजाईन तयार हुँदैं छ, धेरै मानिसहरु भन्छन कि ट्रम्प पर्खालसंग मजाक गरी रहेका छन, तर मैले मजाक गरेको छैन र म कहिले मजाक गर्दिन’ । […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

राजविराज, २८ माघ । कालोबजारी गरेको आरोपमा सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय राजविराजमा पसलमा सडेगलेको समोसा खरिद गरी खादाँ स्थानीय मानिस बिरामी भएपछि मौखिक उजुरी आएपछि कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरासमेत फेला पारेको प्रहरीले […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदैछ । महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले  निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रत लिने गरिन्छ । एक […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

कुन्मिङ्ग, २७ माघ । चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रेक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे भूकम्प गएको थियो । भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

राजविराज, २७ माघ । विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ । आज राजविराजस्थित गरगहना पसलमा  अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले बताए । कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रबिन्द्र बराल रंगेली ,मोरङ मोरङ, २७ माघ ।  विभिन्न समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली,चोरी निकासी गरि रहेको अवस्थामा घरेलु मदिरा,चिनी,लुगा कपडा,जुत्ता लगायतका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । ईलाक प्रहरी कार्यलयले रंगेली,चोप्राह,कर्सिया,नोचा,डाईनियाँ,लगायतका स्थानहरुबाट यी अवैध सामग्रीहरु बरामद गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी एक लाख ५० हजार रुपैयाँ बराबरको सामान  सार्वजनिक गरिएको […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

कञ्चनपुर, २७ माघ । पोल गाडिएको चारवर्ष बितेपनि अझैसम्म कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा  विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन् । विद्युत् आउने आशामा घरमा गरिएको वायरिङसमेत मुसाले काट्न थालेको उनीहरुको गुनासो छ […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल ताप्लेजुङ, २७ माघ । पछिल्लो समय ताप्लेजुङमा विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । सार्वजनिक अपराध र चोरीमा संलग्न दुईजनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले अपराधमा संलग्न फरार रहेका खोक्लिङका सगुन लिम्बु र ढुङगेसाँघूका बीरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले घरबाटनै पक्राउ […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अहिले सामाजिक संजालहरुमा भाइरल भएको छ । यो तस्बिरमा ट्रम्पले बाथरोब लगाएर पल्टि रहेको देखिन्छ । आफ्नो फोटो भाइरल भएपछि राष्ट्रपति ट्रम्पले ट्विटरमा प्रतिक्रिया दिएका छन ।  हालै न्युर्याेक टाइम्सले डोनाल्ड ट्रम्पबारे एउटा लेख छापेको थियो, जसमा यो फोटोपनि राखिएको थियो । फोटो भाइरल भएपछि ट्रम्पले […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल रूपन्देही, २६ माघ । कक्षा २ मा अध्ययनरत बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । पाल्पाको कुसुमखोलामा हाथो्र्रबबाट बतासे जाँदै गरेको लु १ क ११२० नम्बरको बिएम बोर्डिङ स्कुलको बसले कसुसुमखोला ८ गोहादीकी ८ वर्षीया सबिना बगालेलाई किचेको थियो । कालिका माबि बतासे पाल्पामा अध्ययनरत उनको घटनास्थलमै मृत्यु भएको छ । क्षेत्रिय […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्रेसका पूर्व सभापति ‘सुशील कोइराला’ को आज माघ २६ गते प्रथम वार्षिकी परेको छ । उनले देखाएको बाटो- ‘निश्ठा, नैतिकता, सरल जीवन पद्धती, राष्ट्रवादी भावना, भ्रश्टाचार विरोधी अडान, सबैको कुरा सुन्ने धैर्य आदिलाई ‘प्रेरणा र पूँजी’ को रुपमा लिदैँ कांग्रेस एवम उसका भ्रातु संघ संस्थाले कोइरालको सम्झना […]


प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल पर्वत, २६ माघ, । पर्वतको रानीपानी–५ इमिचौरका बासिन्दा नजिकमा पानीको स्रोत नहुँदा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । खानेपानीका नयाँ आयोजना निर्माण गर्ने पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले सम्पन्न गरेका आयोजना पनि निर्माणको केही समयमै बिग्रिएपछि स्थानीयलाई पिउने पानीको समस्या चुलिएको हो । तीन वर्षयता यी […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल विराटनगर, २५ माघ । पूर्वाञ्चलमा कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी विश्व बैङ्कको अनुदानमा सञ्चालित कार्यक्रममा रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु […]



 

 

 

 

 

 

 


ताजा अपडेट