समाचार
प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

सउल, २ फाल्गुन । दक्षिण कोरियामा बर्ड फ्लुको भयानक प्रकोपका कारण ३.३० करोड कुखुराहरुलाई नष्ट गरिएको छ । बर्ड फ्लु गत नोवेम्भरमा पहिलो पल्ट देखिएको थियो । समाचार एजेन्सी योनहैपका अनुसार गत शनिबार कृषि, खाद्य र ग्रामीण मन्त्रालयले देशमा शुक्रबारसम्म ३.३१ करोड कुखुरा मारेको बताएको छ । यो भन्दा पहिला २०१४ मा बर्डफ्लुका कारण १.४० […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल पाल्पा, २ फागुन । पाल्पाको जिल्ला निर्वाचन कार्यालयमा हालसम्म एक लाख ७१ हजार ८२८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ८२ हजार ३ सय ७७ पुरुष र ८९ हजार ४ सय ५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल चितवन, २ फागुन । बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । चितवन प्रहरीका अनुसार सोमबारदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको हो । सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौ, २ फागुन  । सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सोमबार पाँचौं विश्व रेडियो दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउन स्पेनको प्रस्तावमा युनेस्कोको ३६ […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल गुलरिया, १ फागुन । जिल्ला रेडक्रस बर्दियाले विपद् प्रतिकार्यका लागि रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ । रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गरे । रेडक्रस बर्दियाका सभापति गौतमका अनुसार बर्दियामा बाढीका […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल कैलाली, १ फागुन । उपभोक्ता समितिले कैलालीको त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरीको बेस क्याम्पको भवन निर्माण गर्न भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन् । सशस्त्र प्रहरीको बेस क्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल धनगढी, १ फागुन । धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । आइतबर कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ । कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

काठमाडौँ, १ फागुन । प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताएका छन् । आइतबार ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका मनाउने सन्दर्भमा उनले सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा त्यसो बताएका हुन । मन्त्री कार्की संयोजक रहेको उप–समितिको मन्त्रालयमा भएको छलफलमा उनले […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल बिराटनगर, १ फागुन । मोरङ जिल्लाका जिविस र उपमहानगरपालिकासहित सातवटा नगरपालिकाका कर्मचारी ६ बुँदे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि मोरङ जिल्ला बिकास समिति र नगरपालिकाको सेवा ठप्प भएको छ । कर्मचारीले स्थानीय ट्रेड युनियनको अगुवाईमा अब बन्ने स्थानीय तहका नयाँ संरचनहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्थानीय तहका संरचनाहरुमा कर्मचारीको […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १ फागुन । भेरी अञ्चल अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा विस्तार गरिने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाका अनुसार आइतबार विहान बसेको बोर्ड बैठकले सेवा विस्तारको निर्णय गरेको हो । बोर्ड बैठकले भेरी अञ्चल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिइएको छ । मन्त्री थापाले भने, १५-२० दिनभित्र सेवा विस्तार […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १ फागुन । आइतबारदेखि औपचारिकरुपमा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आइतबार विश्व विद्यालयले फागुन १४ गते गर्न लागेको स्ववियु निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दैछ । त्रिविले विभिन्न क्यापसमा विद्यार्थी भर्नासमबन्धी विवाद सुल्झिएपछि निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना […]


प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

म्याग्दी, २९ माघ । लोकेश पुन मगरले  सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न आर्थिक  सहयोग गरेका छन । पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आएका समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेशले केन्द्रलाई आफ्ना बुबाको स्मृतिमा रु १७ हजार सात सय ७७ रुपैया रकम सहयोग गरेका हुन ।


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, २८ माघ । असुरक्षित रुपमा गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको हो । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ । नेपालमा सन् २०१४ मा करिब तीन […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल भक्तपुर, २८ माघ । सूर्यविनायकको महादेव मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको हो । करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरीले जानाएका छन् । त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल भक्तपुर, २८ माघ । शुक्रबार भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधवनारायण मेला एवम् व्रत सम्पन्न भएको छ । भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला शुक्रबार सम्पन्न भएको हो । बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण […]



 

 

 

 

 

 

 


ताजा अपडेट