कर्मचारीको आन्दोलनले सम्पूर्ण सेवा ठप्प

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

बिराटनगर, १ फागुन । मोरङ जिल्लाका जिविस र उपमहानगरपालिकासहित सातवटा नगरपालिकाका कर्मचारी ६ बुँदे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि मोरङ जिल्ला बिकास समिति र नगरपालिकाको सेवा ठप्प भएको छ ।

कर्मचारीले स्थानीय ट्रेड युनियनको अगुवाईमा अब बन्ने स्थानीय तहका नयाँ संरचनहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्थानीय तहका संरचनाहरुमा कर्मचारीको व्यस्थापन र समायोजन गर्दा हाल स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा दिनुपर्ने, स्थानीय निकायको चिर्वाचन अविलम्भ गर्नु पर्ने लगायतका माग राख्दै स्थानीय निकायको काम काज ठप्प पारेका हुन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट