समाचार
प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

काठमाडौं, ७ फागुन । प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ । आज ६७औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल बैतडी, ६ फागुन । बैतडीका एक प्रधानाध्यापक सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको छन् । जिल्ला प्रहरी कार्यालयमा प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलेले उजुरी दिएका थिए । श्क्रबार […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल विराटनगर, ६ फागुन । शुक्रबार अपराह्न अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार अपराह्न विराटनगरको एक होटलबाट सूचनाको आधारमा ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, ६ फाल्गुन । काठमाडौँमा यही फाल्गुन ९ र १० गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) को १३औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । देशका ७२ जिल्ला शाखाबाट ‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता’ भन्ने मूल नारासहित हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए । […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल सोलुखुम्बु, ६ फागुन । गाउँमा भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक इन्टरनेट नचलेपछि सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् । प्रत्येक दिन सङ्लकन भएको तथ्याङ्क कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल डोटी, ६ फागुन । दिपालय–काठमाडौँ डाँक सेवा सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण प्रभावकारी हुन सकेको छैन् । क्षेत्रीय हुलाक निर्देशनालयका अनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा ओसारपसारमा लापर्बाही गर्ने गरेका कारण डाँक सेवा प्रभावकारी हुन नसकेको हो । निर्देशनालयका खरिदार भोजराज पन्तले भने ‘हामीले दिपायलबाटै डाँक उपलब्ध गराउँछौ, […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल झापा, ६ फागुन । यही आउँदो चैत १ गतेदेखि झापामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीका अनुसार कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको छ । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने छन् । […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल सिरहा, ६ फागुन । राहदानी किर्ते मुद्दामा अदालतबाट कैद सजाय पाएका सिरहा नगरपालिका–१२ निवासी कामेश्वर शाहलाई २२ वर्षपछि पक्राउ गरेको छ । राहदानी किर्ते मुद्दामा सिरहा जिल्ला अदालतबाट १ महिना कैद तथा दुई हजार जरिवानाको सजाय पाएर फरार रहेका शाहलाई सिरहा प्रहरी कार्यालयले पक्राउ गरेको हो । सिरहा जिल्ला अदालतले २०५१ चैत ३० […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

पाकिस्तान, ६ फाल्गुन । पाकिस्तानको सिन्ध प्रान्तको सहवान कस्बेस्थित लाल शाहबाज कलन्दर दरगाह भित्र हिजो भएको आत्मघाती विस्फोटमा परी १०० जना भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन् । एक साताभित्र पाकिस्तानमा भएको यो पाँचौं आतंककारी हमला हो । मर्नेहरुमा महिला र बच्चाहरुपनि रहेका छन् । विस्फोट हुँदा दरगाहभित्र सयौंको […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल भोजपुर, ६ फागुन । भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष देउप्रकाश राईका अनुसार भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष जानकारी दिए । समितिले उक्त पानी भोजपुर ल्याउनका विभिन्न चलखेल भइरहेको र स्थानीयवासीको हितविपरीत प्रक्रिया अगाडि […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल जाजरकोट, ६ फागुन । गत कात्तिक महिनादेखि जाजरकोटको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना अवरुद्घ हुँदा त्यहाका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् । आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका ग्रामीण बस्ती अन्धकार भएका हुन् । २०७१ सालमा आस्था नेपालद्वारा रु २२ लाखमा १५ किलोवाट विद्युत् […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, ५ फागुन । स्थानीय निकाय पुनःसंरचना आयोगबाट शङ्खरापुर नागरिक समाजले सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा शङ्खरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने बताइएको छ । सांसद दीपक कुइँकेलले उपत्यकाको पुरानो तर भौगोलिक […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, ५ फागुन । यस वर्षको महाशिवरात्रिको तयारीका लागि पशुपतिमा नौ उपसमिति गठन गरिएको छ । सदस्य सचिव डा गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको छ । उनले भने- […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल जाजरकोट, ५ फागुन । जाजरकोटमा कुपोषणका कारण एक नाबालकको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीका अनुसार जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली हुन । बुधबार बेलुकी उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा उनको मृत्यु भएको स्थानीयवासीले बताए । चौध महिनाका बालकको तौल […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

बैंगलौर, ५ फाल्गुन । आयभन्दा बढी सम्पत्ति मुद्दामा सुप्रीम कोर्टले शशिकला लाई दोषी ठहर गर्दै बुधबार जेल चलान गरेको थियो । बैंगलौरको जेलमा शशिकलालाई अन्य कैदी सरह नै खाना दिइयो । महलमा बस्ने शशिकलाले जेलको पहिलो रात जमिनमा सुतेर बिताईन । शशिकलाले कोर्टमा आफ्नो घरबाट खानाका लागि अपिल गरेपनि हाललाई उनको यो अनुरोध खारेज गरिएको छ ।शशिकला […]



 

 

 

 

 

 

 


ताजा अपडेट