समाचार
प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल बैतडी, १० फागुन । यही फागुन २१, २२ र २३ गते बैतडीमा हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीका अनुसार हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने छ । गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, १० फागुन । राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफिट्नेज जनरल एचआर मकमास्टरको नियुक्त भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मकमास्टरलाई माइकल फ्निको स्थान नियुक्त गरेका ह’न । मकमास्टरले इराकका साथै अफगानिस्तानमा काम गरिसकेका छन् । माइकल विवादमा मुछिएपछि सुरक्षा सल्लाहकार नियुक्त भएको २५ दिनमा नै राजीनामा दिनु परेको थियो । नौसेनाका पूर्वउपप्रमुख रोबर्ट […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । कक्षा १२ मा अध्ययनरत बाग्लुङका १८ वर्षीय युवक भिम सुनारले ‘ओशियन’ नामको नमूना गाडी बनाएर काठमाडौंमा सार्वजनिक गरेका छन् । यसअघि हेलिकोप्टर, डोजर र यन्त्र मानव (रोबोट) बनाइसकेका सुनारले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चार पांग्रे गाडीको नमूना सार्वजनिक गरेका हुन् । उक्त गाडी ८० हजार लगानीमा […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । एसियाली विकास बैंक (एडीबी)ले सन् २०१७ मा ५०५ मिलियन डलर निकासा गर्ने लक्ष्य लिएको छ । नेपालको सबैभन्दा ठूलो दातृ निकाय एडीबीका उपाध्यक्ष वेन्काई झाङले मेलम्ची खानेपानी आयोजनाका साथै तनहुँ हाइड्रोपावर, त्रिभुवन र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल आफूहरुको प्राथमिकतामा रहेको बताए । नेपाल भ्रमणमा रहेका उनले अक्टोबरसम्म काठमाडौं पानी आएको […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । सोमबारबाट काठमाडौंमा निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को १३ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहालले प्रज्ञाभवन कमलादीमा महाधिवेशन उदघाटन गरेका थिए । महाधिवेशनमा मुलकभरबाट १ हजार ८ सय ५० प्रतिनिधि सहभागी हुने छन् । दुई वर्षे कार्यकालका लागि महाधिवेशनले नयाँ नेतृत्व चयन पनि […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

खोटाङ, ९ फागुन । नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा दमन राई चयन भएका छन् । महासंघको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन भएका हुन् । समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तर चौलागाईं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन भएका छन् । सोमबार बिहान सम्पन्न […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, ८ फागुन । वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोडेर राष्ट्रिय उत्पादनको मूल आधार बनाउनुपर्ने वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले बताएका छन । आइतबार वन विभागद्वारा आयोजित ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’मा मन्त्री भण्डारीले वन क्षेत्रको प्रभावकारी संरक्षण गर्न मन्त्रालय मातहतका सबै जिल्ला कार्यालयलाई साधन स्रोत सम्पन्न बनाइने विश्वास दिलाए । कार्यक्रममा राष्ट्रिय योजना […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल बागलुङ, ८ फागुन । गलकोट कला प्रतिष्ठानले बागलुङको हरिचौर– ६ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ । मूर्तिकलाका कृतिको सङ्ग्रालय बनाउन कार्यशाला गर्न लागेको हो । आगामी असोज पहिलो साताबाट स्वदेश र विदेशका मूर्तिकार सम्मिलित हुने कार्यशाला सुरु हुने प्रतिष्ठानले जनाएको छ । कार्यशाला हुने स्थानमा पूर्वाधार विकासको काम अघि बढेको […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल सोलुखुम्बु, ८ फागुन । गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको । काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि शनिबार दिउँसो स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल धनगढी, ८ फागुन । यसवर्ष जनता आवास कार्यक्रम अन्तर्गत सीमान्तकृत र विपन्न समुदायको बसोवासका लागि कैलाली जिल्लामा ५ सय ५० वटा घर निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि प्रति घरका रु दुई लाख १६ हजारका दरले बजेट आएको यहाँस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल इलाम, ८ फागुन । हालसम्म इलाममा २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ । इलामलाई जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो । जिविसले लक्ष्य निर्धारण गरे पनि […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल बाजुरा, ८ फागुन । सर्वसाधारणले सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै बाजुराका सर्वसाधारणले असन्तुष्ट जनाएका हुन् । उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल वीरगन्ज, ८ फागुन । आइतबार बिहान उपमहानगरपालिकाले वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरामा डोजर लगाइ भत्काएको छ । व्यापारीहरुले मिनाबजारमा सुरु गरेको तरकारी व्यापार हटाएर त्याहा उपमहानगरपालिकाले कम्प्लेस्स बनाउन थालेपछि उनीहरुले घन्टाघर नजिक रहेको जग्गामा आफ्नो व्यापार सारेका थिए । कम्प्लेक्स […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल गोरखा, ८ फागुन । गोरखाका विभिन्न क्षतिग्रस्त इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका इलाका प्रहरी कार्यालय र प्रहरी चौकी नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा पुनःनिर्माण गरिएका हुन् । इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा […]


प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

म्याग्दी, ७ फाल्गुन । अनियन्त्रित रुपमा कालीगण्डकी र म्याग्दी नदीका बगरबाट ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि नदी कुरुप बन्न थालेका छन् । म्याग्दी र कालीगण्डकीका बगर बढ्दो सहरीकरणका कारण घर निर्माण हुने क्रम बढ्दै गएपछि ढुङ्गा, गिट्टी र बालुवाका लागि धमाधम खनिँदै छन् । यसबाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँलाई समेत खतरा […]



 

 

 

 

 

 

 


ताजा अपडेट